आमाको बर्थ डे मा सर्पराइज पार्टी दिएका सलमानले (तस्विर सहित)


एजेन्सी ।सलमान खानले आइतबार आफ्नी आमाको जन्मदिनमा भव्य पार्टी दिए । सलमानले आफ्नी भर्खरै विवाह गरेकी बहिनी अर्पिताको घरमा सर्पराइज पार्टी दिएका हुन् ।पार्टीमा सलमानकी आमा सलमा हेलन र बाबु सलीम खानसँगै थिए ।सलमान खानका भाइबुहारी सोहेल खान, अरबाज खान लगायतका पारिवारिक सदस्यको जमघट नै थियो ।













                




हेर्नुहोस भिडियो




प्रतिक्रिया दिनुहोस्...