ल हेर्नुहोस् त कस्ती निर्दयी आमा..!! के दोष थियो र यो निर्दोस बालकको...!!!
चावाहिल गोपीकृष्ण हल भन्दा करिब २००मीटर टाढा खोलै नजिक को छेउ मा आज बिहान एउटा नबजात शिशूको शब लावारिस तरिकाले फेला परेको छ।आमा भनेको हामीले उसलाई भगवान् भन्दा पहिलेको दर्जा दिन्दछौ।तर यस्तो के बिगार गर दिए ति आमाको र आज यस्तो अवस्था हुन पुग्यो यो संसारनै नदेख्या नाबालक शिशूले!!!यस्तो आमालाई के भन्न चाहनुहुन्छ त साथीहरु तपाईहरुले भनौ त??????????
