एकाविहानै भुकम्पको धक्का महशुस


काठमाडौं , भदौ १७ । गोरखा भुकम्प पछि अहिलेसम्म पनि भुकम्पको पराकम्प जाने क्रम जारी छ । बिहीबार बिहान मात्रै सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहिबारको पराकम्प बिहान ५ बजेर १० मिनेटमा गएको हो । यसअघि हिजो बिहान पनि ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको थियो । केन्द्रका अनुसार वैशाख १२ गते पछि महाभुकम्प पश्चभात ४ रेक्टर स्केल माथिका ३ सय ८९ पटक पराकम्प गैसकेको छ ।






प्रतिक्रिया दिनुहोस्...