भारतमा रेल दुर्घटना, ११ को मृत्यु, १७ जना घाइते
काठमाडौं, फाल्गुन १ । भारत कर्नाटकको बंगलुरुमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
केही मानिस अझै डिब्बामा फसेकाले मर्नेको संख्या बढ्न सक्ने बताइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
इर्नाकुलम जाँदै गरेको इन्टरसिटी एक्सप्रेस रेल बंगलुरुभन्दा केही अगाडि पुगेपछि तीनओटा डिब्बा ‘लीक’बाहिरनिस्केको थियो । (एजेन्सी)