पृथ्वीको दक्षिणी ध्रुवमा दुई नेपाली युवा फोटो फिचर


काठमाडौ, फाल्गुन ४ - तस्विर र शब्द : प्रभात अधिकारी र विनोद ढुङ्गाना
हामीले गएको जनवरी ६–१७ सम्म अन्टार्टिकाको भ्रमण गर्यौं । सुरुमा हामी अर्जिन्टिनाको दक्षिणी पोटागोनिया पुग्यौं । त्यसपछि चढेको क्रुज पानी जहाजले चौथों दिन अन्टार्टिका पुर्यायो ।
दक्षिणी ध्रुवीय क्षेत्रको यो यात्रा अत्यन्त रोमाञ्चक रह्यो । हामीले संगै राष्ट्रिय झण्डा लगेका थियौं । हामीसंग यात्रामा रहेकाहरु मध्ये केहीले यसअघि नेपालको समेत यात्रा गरिसकेका थिए । उनीहरु नेपाललाई पृथ्वीको पाँच मनोरम ठाउँको रुपमा अर्थ्याउथे । अन्टार्टिका ज्यादै चिसो छ । यद्यपी त्यहाँको भूगोल, समुद्र र समुद्रका जीवजन्तुहरु साँच्ची नै लोभलाग्दा छन् । यसैले हामीले देखेको अन्टार्टिका सबैको लागि देखाउने जमर्को गरेका छौं ।


























प्रतिक्रिया दिनुहोस्...