शनिबार अर्थात आज ‘प्रेम दिवस’अंग्रेजिमा ‘भ्यालेन्टाइन डे’ । यो दिनमा प्रेमी प्रेमिकाहरु एक अर्काको साथमा रहेर एक आपसमामाया साटासाट गर्ने गर्दछन् । माया गर्नेहरुका लागि यो दिन विशेष छ पनि मानने गरीन्छ ।
उसो त माया गर्नका लागि बर्षैभरि दिन हुन्छ भनने अर्का थरीको जमात पनि छ ।
नेपाली चलचित्रका कलाकारहरु पनि ‘भ्यालेन्टाइन डे’ आ९आफ्नै तरिकाले मनाउँने तयारी गरीरहेका छन् । त्यस्तै हाँस्यकलाकार दिपकारज गिरी र दीपाश्री निरौलाको जोडीले आफूरुलाई राम्रो साथी मानेको बताएका छन् । तर, दीपाले दिपकलाई अंकमाल गर्दै प्रेम प्रस्ताव राखिन् ।
नायिका केकी अधिकारीको कुरा बेग्लै छ । उनी आफूले आजसम्म प्रेम प्रस्तावको दिनमा कसैलाई प्रस्ताव नराखेको र आफूलाई पनि कसैले नराखेको बताउँछिन उनको यो कुरामा कतिको सत्याता छ उनैला थाहाहोला ।
नायिका प्रियंका कार्की त आफूले आजसम्म ‘भ्यालेन्टाइन डे’ नै नमनाएको दाबी गर्छि गरीन । उनलाई पनि कहिलेकाही आफ्नो अंगालोमा माया गर्ने साथी होस् भन्ने रहर लागेको भने बतायन । तर, आफू हक्की स्वभावको भएकाले कसैले प्रेम प्रस्ताव नराखेको प्रियंकाले दावी गरेकि छिन् ।
भ्यालेन्टाइन डे मा दीपाले गरीन दिपकलाई चुम्बन