पार्किङ स्थलमा सेक्स गर्दै गरेका दाजुबहिनी पक्राउ


एजेन्सी । जोसमा होस नपुर्‍याउदा कहिलेकाँही ठूलो आपत्तिको सामना गर्नुपर्छ । यस्तै भए जर्जियाको इफ्फिङघममा एक दाजुबहिनीलाई ।उनीहरुलाई प्रहरीले चर्चको कार पार्किङस्थलमा आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो ।ट्याक्टरमा सेक्स गरिरहेको अवस्थामा २५ वर्षीय टिम साभोए र २० वर्षीय क्रिष्टोफर बक्नरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई यस्तो अवस्थामा पक्राउ गरेको यो तेस्रो पटक भएको प्रहरीको भनाई छ ।उक्त क्षेत्रमा एक शंकास्पद व्यक्तिको प्रबेश भएको खबर पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । ती शंकास्पद व्यक्तिको खोजीको क्रममा दाजुबहिनीलाई प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको थियो । -





प्रतिक्रिया दिनुहोस्...