वैज्ञानिकले खिचे मरेको मान्छेबाट निस्किएको आत्मा (तस्विरसहित )


मानिसको मृत्युपछि आत्मा र शरीर छुटिन्छन् भनिन्छ तर, कसरी छुटिन्छन्, कति बेला छुटिन्छन् भन्ने कुरा कसैलाई थहा हुन्न् । वैज्ञानिकहरुले पनि मानेका छन् कि मानिसको मरण पछि आत्मा शरीरबाट टाढा जान्छ ।

धेरै वर्षको अनुसन्धान पछि वैज्ञानिकहरुले केही वर्ष पहिले बिरालोको आत्मा शरीरबाट छुट्टिएको देखिएको हल्ला निक्कै नै चलेको थियो तर त्यसमा ठोस प्रमाण भने थिएन । अहिले भने रुसी वैज्ञानिक कन्स्टेन्टिन कोरोटकोवले तस्बिर खिच्ने एउटा यस्तो तरिकाको विकास गरेका छन् जसमा मानिसको मरणपछि आत्मा शरिरबाट निस्केको देख्न सकिन्छ ।


कोरोटकोभका अनुसार ग्याँस डिसचार्ज भिजुअलाइजेसन मेथड प्रयोग गरेर किरलियन फोटोग्राफीको उन्नत प्रविधिलाई हेर्न सकिन्छ । यो प्रविधिमार्फत आत्माले शरिरलाई छोडेको देख्न सकिन्छ ।

प्रविधिको उपयोग गरेर अन्तरआत्मालाई कैद पनि गर्न सकिन्छ । उनी भन्छन्, ‘केही यस्ता प्रविधिहरु छन् जसलाई प्रयोग गरेर अचम्मित गरिदिने खालको फोटो र भिडियो बनाउन सकिन्छ ।’



जीवन शक्तिलाई हामिले नजिकैबाछ नियाल्न सक्छौँ । नाइटो र टाउकोबाट उठेर आत्मा जागेको यो फोटोमा देख्न सकिन्छ । पेट र मुटुको हिस्साबाट यो छायाचित्रमा आत्मा अन्तसम्म गइरहेको देख्न सकिन्छ ।

मानसिक चिकित्साबाट आफ्नो वास्तविक अनुहार देखाउनुः
ऊर्जा इमेजिङ प्रविधिबाट सबै प्रकारको निगरानीका लागि र वास्तविक समयमा निदान गर्नका लागि प्रयोग गर्न सकिन्छ । यसका साथै यसले मानसिक शक्ति हो कि धोका हो भन्ने बारे पनि जानकारी दिन्छ ।





प्रतिक्रिया दिनुहोस्...