मलेसियामा नेपाली चेलीको बलात्कार पछि हत्या!!
होइन के यो साँचो हो त? यदि साँचो हो भने के हेरिरहेछ नेपाल सरकार? मलेसियामा नेपाली चेलीहरूको यस्ता पिक्चरहरू सामाजिक सञ्जालमा राखिनु कत्तिको उचित होला? कि साँच्चै नेपालीहरूको बेहाल र विजोग नै छ त मलेसियामा? कृपया जनचेतनाका लागि सबै तिर शेयर गर्न नभुल्नुहोला ।
समाचार तथा तस्विर फेसबुकबाट साभार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्...