एमाओवादी ठूलो दल हुँदा संविधान बनाउन सकेन, अहिले बाधक : देउवा


खोटाङ, माघ २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेकाले सहमति नभए प्रक्रियाबाटै संविधान जारी गर्ने बताएका छन् ।

खोटाङको चिसापानीमा विहीबार स्वर्गीय हर्कबहादुर राईको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाओवादी सबैभन्दा ठूलो दल हुँदा पनि संविधान बनाउन नसकेको र अहिले पनि
सोही पार्टी बाधक बनेको आरोप लगाए ।

देउवाले मुलक लामो समयदेखि संक्रमणकालबाट गुज्रिएकाले संविधान जारी गर्ने विषयलाई अवरोध नगर्न र मुलुकलाई ठट्टाको रुपमा नलिन पनि आ 





प्रतिक्रिया दिनुहोस्...