ग्यास्ट्रिक रोकथाम गर्ने अचुक उपाय।



.यसको रोकथामको लागि सर्वप्रथम खाना खानुभन्दा एक घण्टाअगाडि र खाना खाएको एक घण्टासम्म पानी नपिउने, समयमा खाना खाने, समयमा सुत्ने, दाँत सधैं सफा राख्ने, अमिलो, पिरो, चिल्लो मसला पटक्कै नखाने, घाँटीको रोग भएमा त्यसको उपचार गर्ने, जिब्रो सफा राख्ने, खाना खाएपछि आधा घण्टा आराम गर्ने ।
. चिया, कफी खाँदै नखाने, चिया खान मन लागे हल्का रंग राखेर मात्र खाने, माछा, मासु, चिल्लो, पीरो, अमिलो, मसला आदि कम गर्ने वा सके खाँदै नखाने ।

. आरारोट, ग्लुकोज विस्कुट, हर्लिक्स, फलफूल आदि खाने ।

. १०० मिलिग्राम एस्र्कोविक एसिड दूधमा राखेर दिनैपिच्छे घोलेर खाने ।

. १०/१० ग्रेन एट्रोपीन सल्फेटको मिक्सचरलाई पानीमा राखेर दिनको तीन पटक खानाले दुखेको हराउँछ र रोट छिट्टै निको हुन्छ ।





प्रतिक्रिया दिनुहोस्...