मलेसियामा कडेलको निधन


मलेसिया। रोजगारीकोको लागी आठ महिना अगाडि मलेसिया आएका लेखनाथ नगरपालिका ९ कास्कीका राजेन्द्र कडेलको उपचारको क्रममा निधन भएको छ । मृतकका साथी इन्द्र भन्डारीले दिएको जानकारी अनुसार उनी मलेसियाको  कम्पनी अर्तगत साइबर जया भन्ने ठाऊमा कार्यरत थिए। बिरामी भएर मलेसियाको पुत्रजया हस्पिटलमा उपचार कै क्रममा गत माघ २५  गते निधन भएको हो। डाक्टरले दिएको जानकारी अनुसार जन्डिस बिग्रिएर उनको निधन हुन पुगेको हो । मृतक कडेलका श्रीमती, दुई छोरी र एक छोरा समेत रहेको इन्द्र भन्डारीले जानकरी दिए ।





प्रतिक्रिया दिनुहोस्...