कोरियामा नेपाली यौन भिडियोको हंगामा


काेरिया । विदेशमा रहेको वा स्वदेशमै पनि आफ्ना सेक्स पार्टनरहरुसँग सामाजिक सञ्जाल या कुनै पनि एप्लिकेशनबाट आफ्ना अश्लीय फोटा पठाउने गर्नुभएको छ भने होस गर्नुहोस् ।कहिकाही प्राविधिक कारणबस त्यसरी पठाइने फोटो सार्वजनिक भएर संसारभर फैलने गरेको छ । यसैको पछिल्लो शिकार भएका छन कोरियामा रहेको नेपाली चेलीहरु ।दक्षिण कोरियाबाट नेपाली चेलीकै बदनाम हुने गरी सञ्चालन भइरहेको एउटा पोर्नसाइटले संसारभरका नेपालीको नांगो भिडियो कलेक्सन गरेर यतिखेर हंगामा मच्चाइरहेको छ ।दक्षिण कोरियाबाट सञ्चालनमा रहेको देखिएको पोर्नसाइटमा नेपाली जोडीको र अन्य नग्न दृश्यहरु सार्वजनिक भएका हुन् ।वेवसाइटमा नेपाली जोडीको नांगो भिडियो दैनिक पाँचवटासम्म पोष्ट हुने गरेका छन् । कहिलेकहीँ एउटादुईटा भिडियो पोष्ट भएको पाइएको छ भने संसारभरका नेपालीको धेरै भिडियो उसले संग्रह गरिसकेको छ । साइटमा एउटा भिडियो कम्तीमा ६ हजारले हेरेको पाइएको छ ।कुनै पनि भिडियो युटुवमा उपलब्ध छैन । साइटमा नेपालका काठमाडौँ, पोखरा, धनगढी, हेटौँडा, नारायणगढका भिडियो पनि छन् । जसमा केटीको नाम र थर नै उल्लेख गरेर भिडियो अपलोड भएको छ ।मध्यरातिसम्म बुढासँग छिल्लिएर नांगै बसेर गफ गरेका कुराकानीदेखि ढोका थुनेर ब्वाइफ्रेन्डसँग भिडियो च्याट गर्दै नांगिएकी पोखराकी किशोरीको भिडियो कम्तीमा १ लाख ५५ हजारले हेरेका छन् ।






प्रतिक्रिया दिनुहोस्...