एजेन्सी ।
“यस्तो कुनै पनि अभिनेत्री छैन होला जसले मैले जति फिल्म छोडेको होस् । मैले आफ्नो करिअरमा थुप्रै फिल्म अरु हिरोइनलाई छोडेकी छु । मलाई लाग्छ म पागल हो ……म कुनै फिल्म गर्न चाहिन भने म गर्दिन बरु म घरमै बस्छु, पार्टी गर्छु वा अरु नै गरेर विताउँछु ।”
यो भनाइ हो बलिउड अभिनेत्री करिना कपुरको । अहिले बेरोजगार हुन थालेकी कुनै बेलाकी सुपरस्टार करिना कपुरले करिअरका क्रममा गरेका १० गल्ती कुन् कुन् ?
१ फिल्म ‘कहो ना प्यार है’ मा करिना कपुरलाई साइन गरिएको थियो । तर करिनाले शुटिङ गर्न शुरु गरेपछि छोडेको रोल अमीषाले पाइन् । जुन पछि सुपरहिट बन्न पुग्यो ।
२ सञ्जय लीला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’मा करिनालाई अफर आएको थियो तर करिनासँग कुरा नमिलेपछि ऐश्वर्या यो फिल्मबाट चम्किने मौका पाइन् ।
३ टाइम म्यागजिनमा १० वर्ष सम्म १० उत्कृष्ठ फिल्म बनिरहेको ‘ब्ल्याक’ र २ नेशनल अवार्ड जित्ते फिल्म पनि करिनाले अस्वीकार गरिन् र पछुताइन् ।
४ सञ्जय लीलाभन्सालीले आफ्नो सुपरहिट फिल्म ‘राम लीला’ मा पनि करिनालाई लिड रोल अफर गरेका थिए । तर करिनाले यो रोल मन नपरेको भन्दै अस्वीकार गरिन् तर त्यही फिल्ममा दिपीका र रणबीरले धमाका गरे ।
५ गत वर्ष थुप्रै अवार्ड पाएको ‘क्वीन’ मा पनि करिनालाई अफर आउको थियो । करिनाले अस्वीकार गरेपछि कङ्गनालाई प्राप्त यही फिल्मबाट उनले बेष्ट एक्ट्रेस अवार्ड जितिन् ।
६ फिल्म ‘कल हो ना हो’ मा नैनाको रोल अफर पाउँदा करिनाले अस्वीकार गरिन् । यही फिल्मले प्रिती जिन्टालाई सुपरहिट बनायो ।
७ फिल्म ‘दिल धडकने दो’ मा करिना कपुरले महत्पूर्ण रोलमा अफर पाउँदा करिनाले अस्वीकार गरिन् । उनले आफू यस्तो फिल्म नखेल्ने बरु लामो जिन्दगीमा अरु नै काम गर्ने भनेर अस्वीकार गरेको फिल्म पनि ब्लकबस्टरमा राम्रै गर्ने देखिएको छ ।
८ मधु भण्डारकरको फिल्म ‘फ्याशन’ मा करिनाले अस्वीकार गरेको रोलमा प्रियंका चोपडा भने सुपरस्टार बनिन् ।
९ करिनाले प्रेस ट्रष्ट अफ इण्डियासँगको अन्तर्वार्तामा आफूले फिल्म ‘शुद्धी’ छोडेर कुनै गल्ती गरेको जस्तो नलागेको बताएकी थिइन् । तर पछि त्यही शुद्धीले उनलाई पछुताउन पार्यो ।
१० शाहरुख खानको फिल्म ‘चेन्नई एक्सप्रेस’ मा लिड रोल पाएर अस्वीकार गरेकी करिनालाई पछुतो मात्र भयो ।

Priyanka Karki made her acting debut in a comedy sitcom called Gharbeti Ba on Kantipur Television, a Nepali Version of the American Sitcom Three’s Company. The sitcom was a sensation where Karki played the character of ‘Tina’. Then in May 2011, after finishing her Bachelors in Filmmaking from The University of North Alabama, she started filming for the first Bhutanese- Nepalese production called ‘Bhulne Po Ho Ki’where she played the female lead. After filming was over, Karki flew back to Nepal to debut in Nepali movies with Prasanna Poudel’s ‘Mero Best Friend’. Immediately after ‘Mero Best Friend’, Karki signed Suresh Darpan Pokhrel’s ‘3 Lovers’, which was previously offered to Nisha Adhikari Currently in post production, all three movies are hitting the theaters in 2012. - See more at: http://www.npnewsportal.com/actress-priyanka-karki-and-her-ex-husband/#sthash.DkF8s0rK.dpuf
बलिउड सुपरस्टार सलमान खानको नयाँ चलचित्र बजरंगी भाईजानको टिजर सार्वजनिक भएको छ । उनी जेल सजाय पाएर पनि जमानत पाएपछि रिलिज भएको यो फिल्मको टिजर केही घण्टामै सुपरहिट भएको छ ।
यो वर्षको इद मा रिलिज हुने भनिएको सलमान खानको ‘बजरंगी भाईजान’ को टिजर विहीबार साँझ रिलिज गरिएको थियो । अहिले सम्म यसलाई ६ लाख भन्दा बढीले हेरिसकेका छन् । भिडियो शुरुमै पाकिस्तानी बच्चा देखिन्छन् जो भारतमा हराएको भनेर कथामा प्रस्तुत गरिएको छ । सलमान खान निक्कै मनकारी र हनुमानको भक्तकोरुपमा देखाइएको छ ।

नायिका रेखा थापासँग नेपालपाटी डटकमले गरेको कुराकानी तपाई कुनै बेला राजनीतिमा पनि सक्रिया हुनुहुन्थ्यो । तर अहिले ओझेलमा परेको देखिन्छ किन ? कुनै बेला मात्र सक्रिय होइन, म जुन दिन देखि राजनीतिमा प्रवेश गरेँ । त्यो दिनदेखि नै म आफ्नो पार्टीमा छु ।
राजनीति गर्ने मान्छे भनेपछि हाम्रो देश मा ठुलो ठुलो भाषण गर्ने अनि सडकमा नारा लगाउन हिड्ने मान्छेलार्इ बिशेष गरि मानिन्छ । तर त्यो गलत हो । मैले अहिले जुन रुपमा कलाकारिता मार्फत ल्याउने सोच प्रतिवद्धतामा तथा समाजमा सहयोग गरेर प्रत्यक्ष तथा अप्रत्यक्ष जनताको घर–घरमा पुगेको छु । आफ्नो फिल्मी पेशा लार्इ पनि उत्तिकै समय दिँदै देशको प्रायः जिल्ला भ्रमण गरेको छु विभिन्न सामाजिक कार्यक्रम मार्फत । मलाई एउटा राजनीतिक दलको नेता बन्नु भन्दा पनि, अहिले रेखा थापा (एउटा छोरी) बनेर नेपाली जनताहरुसँग दुःख, सुःख बाँड्न नेपालका हरेक कुनाकाप्चामा पुगेको छु । महाकालीको राउटे बस्तीदेखि चितवनको चेपाङ समुदायसंग मेरो मनको नाता गाँसेको छु। अझै पनि तपाईलार्इ लाग्छ म ओझेल मै छु ? रेखा थापा समय भन्दा अगाडी र समय भन्दा पछाडी केहि गर्दिन। समय र परिस्थितिलाई र उचित मुल्यांकन गरेर अगाडि बढ्छु । राजनीतिक दल र सरकार र नागरिकस्तरबाट भूकम्पपछि गरिरहेको काम ठीक छ या अझ बढी गर्नुपर्ने आवश्यकता छ ? हेर्नुस, ठिक छ छैन त्यो सम्बन्धित जनताले मुल्यांकन गर्ने कुरा हो। मेरो विचारमा यो समय व्यक्ति, संस्था तथा अन्य निकाय भन्दा नेपाल सरकारले बहुत बुद्धिमानीपूर्वक समाधानतिर लाग्नु आवश्यक छ । वर्षा आउन लाग्यो । पीडितलाई कमसेकम बसोबासको व्यवस्था पहिले मिलाउन जरुरी छ । अनि अस्पतालमा निशुःक उपचारको व्यवस्था मिलाउन आवश्यक छ । देशको भविश्य त्यो आउँदै गएको बच्चामा निर्भर छ । सानो सानो समस्या अहिले समाधानतिर नलाग्ने हो भने भोलि बिकराल बन्ने निश्चित छ । अनि हामीले पनि हाइटी देशको जनताले झैँ वर्षौवर्ष दुःख, रोगको उल्झनमा पर्नुपर्ने निश्चित छ । त्यो सबै जनताले भुकम्पपछिको दुख र बर्बादी हाइटीको तत्कालिन सरकारको दुरगामी सोचको अभाब कै कारण मानिन्छ। नेपालको अहिलेको सरकारको काम गर्ने शैली हेर्दा मलाई त्यस्तै आभास हुन्छ। कलाकारिता, राजनीति र समाजसेवा वा अन्य कुनै पेशा व्यवसाय के मा भविश्य उज्जल देख्नुहुन्छ ? र तपाई केलाई निरन्तरता दिनुहुन्छ ? समाजसेवा मेरो विचारमा कुनै पेशा र ब्यापर होइन । यो त पबित्र आत्माले मानवीयताको लागि गरिने सहयोग हो । राजनीति पनि मलाई लाग्छ समाजसेवासंग समन्धित छ । राजनीति देश, समाज र जनताको हितको लागि गर्ने हो । म आफनु कलाकारिता पेशामा सफल भएपछि नै राजनीति मा प्रवेश गरेको हुँ । पेशामा सफल बनेपछि राजनीतिमार्फत देश र जनताको सेवा गर्ने मेरो उदेश्य हो । मलाई विश्वास छ म समाज र जनताप्रति उत्तरदायी नेता बन्छु । मेरो निरन्तरता कलाकारिता, समाजसेवा र राजनीति सबैमा उतिकै हुने छ। यतिबेला तपाई प्रधानमन्त्री भएको भए, महाविपत्तिको सामना र नयाँ नेपाल निर्माण कसरी गर्नुहुन्थ्यो ? यति बेला सायद म प्रधानमन्त्री भएको भए, राजनीति र पार्टीभन्दा माथि रहेर राष्ट्रिय सरकार गठन गरेर निस्वार्थ रुपले देशलाई नयाँ स्वरुप दिने थिएँ । सकेसम्म जिल्ला जिल्लामा पुगेर जनताको गुनासो प्रत्यक्ष सुन्ने र समाधानको प्रयास गर्ने थिएँ । यदि देशलाई नयाँ स्वरुप दिने नेता चाहिने महसुस भएमा अरु दललाई नेतृत्व सुम्पन पनि तयार हुने थिए । बिपत्ति भन्ने कुरा जुन सुकै देशमा पनि पर्छ । यसले धनी र गरिव देश भन्दैन । तर हामी गरिव देशको नागरिक त्यसमाथि पनि दैविप्रकोपको पीडा । यो पीडा र विध्वंशलाई अवसरको रुपमा बदल्दै सुन्दर नेपाल बनाउने थिएँ । भूकम्पपीडितलाई जुन किसिमले राहत वितरण भइरहेको छ । त्यो देख्दा कस्तो लाग्छ ? व्यक्ति–व्यक्ति, संस्था, एनजिओ, आइएनजिओको संलग्नता देख्दा खुसी लाग्छ । तर सरकारको एउटा निश्चित टार्गेट भएको भए राष्ट्रिय स्वाधिनतामा कुनै आँच आउने थिएन । सबैले गरेको सहयोगको कदर हुने थियो ।

शिरिस कुन्दर र फराह खान
फिल्म निर्देशक तथा निर्माता शिरिस कुन्दरले आफ्नो बयालिसौ जन्म दिन मनाए । उनि बलिउडकी चर्चित फिल्म निर्देशक तथा कारियोग्राफर फराह खानका पती हुन् । उनिहरुले सन् २००४मा बिवाह गरेका थिए । फराह आफ्नो पति भन्दा आठ बर्ष जेठी छन् । तर उनिहरु आफ्नो जीवनमा एकदमै खुसी छन् ।
ऐश्वर्या राय र अभिशेक बच्चन
बलिउडको यस्तै अर्को जोडी हो ऐश्वर्या र अभिशेकको । ऐश्वर्या अभिशेक भन्दा तिन बर्षले जेठी छन् ।
सिल्पा शेट्ठी र राज कुन्द्र
बलिउडकी चर्चित अभिनेत्री सिल्पा शेट्ठी आफ्ना पति राज कुन्द्र भन्दा तीन महिनाले जेठि छन् । राज पेशाले ब्यापारी हुन् । सन् २००९ नोभेम्बर महिनामा उनिहरुल ेबिवाह गरेका थिए ।
अर्जुन रामपाल र मेहर जेसिया
अभिनेता अर्जुन रामपाल अहिले ४३ बर्षका भए भने उनकी पत्नी मेहर ४५ बर्षकी भईन् । अर्जुन रामपालले पनि आफू भन्दा जेठीसँग बिवाह गरेका थिए । उनिहरुको बिवाह सन् १९९८ मा भएको थियो ।
फरहान अख्तर र अधुना अख्तर
त्यस्तै बलिउडको अर्को जोडी हो फरहान अख्तर र अधुना अख्तरको । फरहान अहिले ४१ बर्षका भए भने अधुना ४८ बर्षकी भईन् । सन् २००मा बिवाह गरेको यो जाृडिलाई पनि उमेरको दुरीले कुनै असर पारेको छैन ।
सैफअली खान र अमृता सिंह
सैफअली खान र अमृता सिंहको उमेरमा १२ बर्षको फरक छ । अमृता सैफभन्दा १२बर्षले जेठी छन् । सैफअली ४५ बर्ष पुगिसकेका छन् भने अमृता ५७ बर्षकी भईन् । सन् १९९१मा बिवमह गरेको यो जोडीको यात्रा सन् २००४ मा गएर डिभोर्समा परिणत भयो । त्यसपछि सैफले करिना कपुरसँग बिवाह गरे भने अमृता भने आफ्ना छोराछोरीसँग रमाईरहेकी छिन् ।
आदित्य पंचोली र जरीना बहाव
बलिउड अभिनेता आदित्य पंचोली र अभिनेत्री जरीना बहावको उमेरमा ८ बर्षको दुरी छ । जरीना आदित्य भन्दा ८ बर्ष जेठी छन् । आदित्य ५० बर्ष पुगिसकेका छन् भने जरीना भने ८ बर्ष बढि अर्थात ५८ बर्ष पुगिसकेकी छिन् । उनिहरुले सन् १९८६ मा बिवाह गरेका थिए ।
महेश बाबु र नम्रता शिरोडकर
साउथ ईन्डीयन फिल्मका सुपरस्टार महेश बाबु अहिले ४० बर्षका भए भने अभिनेत्री नम्रता ४३ की भईन् । उनिहरुले सन् २००५ मा बिवाह गरेका हुन् । नम्रता महेश बाबु भन्दा तिन बर्षले जेठी छन् । उनिहरुपनि आफ्नो जीवनमा निकै नै खुसी छन् ।
धनुष र ऐश्वर्या
बलिउड अभिनेता धनुषले पनि आफू भन्दा जेठीसँग बिवाह गरे । उनले सन् २००४ मा ऐश्वर्यासँग बिवाह गरेका हुन् । धुनष अहिले ३२ बर्षका भए भने ऐश्वर्या अहिले ३३ बर्ष कि भईन् । धनुषले साउथ ईन्डीयन र हिन्दी फिल्ममा काम गरेका छन् ।
मिडिया एनपी, काठमाडौं । थ्रिएटर हुँदै नेपाली चलचित्रमा प्रवेश गरेकी कलाकार सिर्जना सुब्बा यौनका विषयमा उदार मानिन्छिन् । हालै एक साप्ताहिकका लागि अन्र्तवार्ता दिँदै लुट, उमा जस्ता चलचित्रमा समेत अभिनय गरीसकेकी सुब्बाले सेक्सका विषयमा खुल्दै सेक्स ट्वाइको पक्षमा आफूलाई उभ्याएकी छिन्।
फागुन, काठमाडौं । नायिका श्वेता खड्काले आफ्नो बिवाह पछिका केहि कुरा खुलेर बोलेकी छिन् । नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको महिना दिनमै नायक श्री कृष्णको निधन भएपछि त्यति खुलेर बोल्न सकेकी थिइनन् । यसैक्रममा उनले मंगलबारको नयाँ पत्रिकासँग कुरा गर्दै आफ्नो पीडा साटेकी छिन । नयाँ पत्रिकाले उनीसँगको कुराकानीलाई प्रथामिकताका साथ प्रकाशन गरेको छ । हामीले सोहि सामाग्री जस्ताको तस्तै साभार गरेका छौ ।
बिहेको अघिल्लो दिन ज्वरोले उहाँ (श्रीकृष्ण श्रेष्ठ) ओछ्यानबाट उठ्न सक्नु भएको थिएन। भोलिपल्ट बिहेभरि जग्गेमा बस्दा उहाँलाई कम्ती गाह्रो भएन होला। हाम्रो सुहागरात बेदनामय भयो।
उहाँले हामी उपचारका लागि भारत जान लागेको कुरा गोप्य राख्न चाहनु भएको थियो। मिडियासित हनिमुनका लागि जान लागेको भनिदिनुभयो। बिहेलगत्तै उपचार गर्न जाँदा नानाथरी कुरा हुन्छन् भनेर चिन्ति हुनुहुन्थ्यो । अस्पतालमा भर्ना गर्दा पनि हामीले पहिचान खुलाइनौँ । उहाँलाई अर्कै नाममा भर्ना गरेका थियौँ ।
आफ्नो पीडा लुकाउन म हरसम्भव प्रयास गर्थे। वार्डभित्र पस्दा मुखमा माक्स लगाउँथे। तर बेला बेलामा असह्य हुन्थ्यो। बेस्सरी रुन चिच्याउन मन लाग्थ्यो। भक्कानो फुट्न खोजेपछि मुख छोपेर बाहिर निस्किन्थेँ र मैदानमा गएर पागलजसरी चिच्याउँथेँ।
उहाँले छोडेपछि चार महिना त मैले मरेतुल्य भएर बिताएँ। मलाई दिन र रातको समेत भेद भएन। थला परेको बिरामीलाई जसरी अरुले स्याहारेर राखे। दुई महिना डिप्रेसनको औषधि खानु प¥यो
यर्मा : भिक्टर, तिमीले हामी सानो हुँदा खेरी मेरो कम्मर समाएको संझन्छौ, के हुन्छ भनेर कसलाई के थाहा है ?
भिक्टर : सबै कुरा बदलिन्छ ।
यर्मा : अह ! कुनै कुरा बदलिदैन । पर्खाल पछाडिको लुकाएका कुराहरु केही पनि बदलिदैन, किनकी तिनीहरुलाई कसैले देखेकै हुँदैन ।
भिक्टर : सायद !
यर्मा : भोली फेरि तिनीहरु बाहिर निस्किएर चिच्चाउन थाले भने, तिनीहरुको चित्कारले संसार थर्कन्छ ।
उल्लेखित संवाद काठमाण्डौको थिएटर भिलेजमा शनिबारबाट सुरु भएको नाटक ‘यर्मा’को हो । संवादमा ‘यर्मा’ पात्रको भूमिका निर्वाहा गर्ने कलाकार नायिका नम्रता श्रेष्ठ हुन् । यस्तै, ‘भिक्टर’ पात्रको भूमिका कलाकार कमलमणी नेपालले निर्वाहा गरेका छन् ।
सन्तान जन्माउने चाहना बोक्ने एक महिलाको कथामा यो नाटक घुमेको छ । नाटकको निर्देशन विमल सुवेदीले गरेका हुन् । यो नाटक सोमबार बाहेक पौष ६ गतेसम्म चल्नेछ । नायिका नम्रता श्रेष्ठ मुख्य पात्रको रुपमा रहेको नाटकले नि:सन्तान महिला, उनको सन्तान चाहना र श्रीमानको व्यस्तताले पुर्ती हुन नसकेको उनको सन्तान मोहलाई दर्शाएको छ ।
यो नाटकलाई श्रृष्टी भट्टराइले अनुवाद गरेकी हुन् । वन वल्र्ड थिएटरको प्रस्तुतीमा थिएटर भिल्लाको सहकार्यमा नाटक मञ्चन सुरु गरिएको हो । स्पेनका चर्चित नाटककार फ्रेडेरियो गार्सियो लोर्काले लेखेको नाटकलाई ८० बर्षपछि बिमल सुवेदीले नेपालको रंगमञ्चमा मञ्चन गरेका हुन् । स्पेनमा भेडा गोठालो गर्ने एक परिवारको कथालाई नाटकले प्रस्तुत गरेको छ । नाटकमा अभिनय गरेकी नम्रताको उपस्थित दर्शकले प्रशंसा गरेका छन् । नाटक एक घन्टा ३० मिनेट लामो छ ।
काठमाण्डु, २० चैत–गायिका कोमल वलीले केही समयदेखि आफूसँग विवाह गर्ने कोही छ ? भन्दै खुलेआम सार्वजनिक अभिव्यक्ति दिँदै आएकी थिइन् । उमेरले विवाह गर्ने नेटो काटिसके पनि उनको आकर्षक सौन्दर्यमा मोहित हुनेहरु उत्तिकै छन् । त्यसैले उनी जहाँ पुगे पनि झ्वाँक तन्नेरीका निम्ति चुनौती दिइहाल्थिन् ।
हाल अस्ट्रेलियामा रहेकी कोमललाई त्यहाँका एक माननियले स्टेजमै विवाहको प्रस्ताव राखेपछि कोमल भने रातापिरो भइन् । दक्षिण अस्ट्रेलियाको संसद्को सदस्यले ‘आइ लभ यु कोमल, विल यु म्यारी मि ?’ भनेपछि कार्यक्रममा एकछिन शुन्यता भरिएको थियो । जसका साक्षी थिए प्रमुख अतिथि एन आरअएनका अध्यक्ष शेष घले ।
अक्क न बक्क परेकी कोमल माननीयको प्रस्ताव सुनेर हल्का लजाइन् । आश्चर्यका साथ उनी एकछिन हाँसिरहिन र जवाफ फर्काइन्, ‘के तिमी मसँग नेपाल गएर बस्न सक्छौ ? त्यसपछि अक्क न बक्क भए भए माननीय त्वाङ चुई ।
तरुनी शीर्षकको गीत संग्रह सार्वजनिक गर्ने तयारीमा रहेकी कोमललाई अस्ट्रेलियन माननीयको प्रस्ताव स्वीकार्य नभए पनि उनको प्रपोजको स्टाइलले प्रभावित भने तुल्याएको छ ।

साप्ताहिकबाट
,
काठमाडौं, २० चैत - देश विदेशमा हुने स्टेज कार्यक्रममा उच्च माग छ सुनिता दुलालको । पछिल्ला केही वर्ष यता उनको बसाई विदेशमै बढी हुन थालेको छ । रुपकी रानी सुनितालाई आफु उत्पात राम्री भएजस्तो चाहिँ लाग्दैन । तैपनि ऐना अगाडी उभिएर हेर्दा रमाईलो लाग्छ उनलाई । सिन्धुपाल्चोकको जलबीरेमा जन्मेकी सुनिताको सांगीतिक करिअर एसएलसीपछि सुरु भएको हो । एफएफ र टेलिभिजनमा कार्यक्रम प्रस्तोता भएकी सुनिताले तीजको गीतमा विषेश ख्याती कमाएकी छिन् । उनै गायिकासँग गरेको कफी गफः तपाईंको नजरमा प्रेम मेरो बुझाईमा प्रेम भनेको माया हो । हरेक ब्यक्तिलाई जिन्दगी जिउनका लागि पनि प्रेम आवश्यक हुन्छ । तपाईंले त्यस्तो प्रेमको अनुभव गर्न पाउनुभयो त्यो क्रममै छु । शायद अर्को वर्ष प्रेम विवाह नै गर्छु होला । अहिले आफ्नो मनको मान्छे खोजिसकेँ भन्दा पनि फरक पर्दैन । जीवन कसैसँग साट्न पाए समकालीन संसारमा कोसँग साट्नु हुन्थ्यो म आफुलाई एकदम भाग्यमानी ठान्छु । जे छु त्यसैमा खुसी छु । कसैसँग पनि जीन्दगी साटन चाँहन्न। मिल्ने हो भने त अर्को जन्ममा पनि सुनिता दुलाल नै भएर जन्मिन चाहन्छु । गहिरो पश्चाताप कहिले र केमा गर्नुभएको छ मैले अहिलेसम्म कुनै कुरामा पछुतो गर्नुपरेको छैन । र, सायद पछुताउने काम गरीसकेको छैन, त्यसैले होला । सबैभन्दा बढी खुसी भएको कुनै क्षण जतिवेला म स्कुल पढाउथें । एफएफमा कार्यक्रम चलाउथें । मलाई गीत गाउने रहर थयो । स्ट्रगल गर्दै थिएँ । तीजको गीत निकालेँ, ‘आमाले पकाको मिठो दर खानलाईंं‘। गीत सफल भयो । मिडियाले पनि राम्रो सपोर्ट गर्यो । म आफै एफएफकर्मी भएकाले अरु कलाकारको अन्तर्वाता लिन्थेँ तर, यो गीत आएपछि मलाई नै अरुले अन्तर्वार्ताका लागि बोलाउन थाले । त्यसपछि मैले पछाडी फर्केर हेर्न परेन । त्यही समय हो म सबैभन्दा धेरै खुसी भएको । कुनै बेला रुनुभएको छ कसैले मेरो मन दुखायो भने आँशु झरिहाल्छ ।

बलिउडमा तीन खानको चर्चा र प्रतिस्पर्धा खान्दानी परंपरा बनिसकेको छ । शाहरुख खान, आमिर खान र सलमान खानबीच चलचित्र हिट हुने देखि फेसबुक र ट्वीटरमा कस्को बढी फलो हुने भन्ने प्रतिस्पर्धा देखिन्छ ।
लामो समय देखि प्रतिस्पर्धामा रहँदै आएका यी तीन खानमा पछिल्लो पटक भने शाहरुखले बाजी मारेका छन् । शाहरुख खानले ट्वीटरमा सबै भन्दा बढी फलोअर पाएर २ खानलाई पछारेका हुन् ।
ट्विटरमा शाहरुख खानका १२ मिलियन अर्थात १ करोड २० लाख फलोअर छन भने सलमान खानका ११ दशमलव २ मिलियन अर्थात १ करोड १२ लाख फलोअर छन् । त्यस्तै आमिरका ११ दशमलव ९ मिलियन अर्थात १ करोड १९ लाख फलोअर छन् ।
शाहरुख खानका फ्यानहरुले यतिबेला ट्विटरमा #SRK12Million ह्याश ट्याग सहित सेलिब्रेट गरिरहेका छन् ।
बलिउडका विग बी अमिताभ बच्चनका ट्विटरमा ४ मिलियन अर्थात १ करोड ४० लाख फलोअर छन् ।/एजेन्सी ।