ताइवानमा पछिल्ला दिनहरुमा एक अनौठो ट्रेण्ड चलिरहेको छ । त्यहाँकी युवतीहरु केवल प्लास्टिकका झोला जिउमा लगाएर धमाधम सेल्फी खिचिरहेका छन् अनि त्यस्ता सेल्फी सोसल मिडियामा धमाधम शेयर गरिरहेका छन् ।
सोसल मिडियामा भाइरल बनिरहेको युवतीको यो क्रेजले ताइवानमा पछिल्लो समय सनसनी नै मच्चाएको छ । युवती मात्र कहाँ हो र ? युवतीहरुको सिको गर्दै तन्नेरीहरुले समेत प्लास्टिक ब्यागले जिउ ढाक्ने फेसन अपनाउन थालेका छन् ।
युवायुवतीहरुले जिउका कपडा फ्याँकेर प्लास्टिकका झोला लगाउन थालेपछि सेभेन इलाभेन नामक प्लास्टिक पसल निकै लोकप्रिय बन्नुको साथै मालामाल व्यापार गर्न सफल भएको छ ।
युवायुवतीहरुले लगाउने प्लास्टिकका झोले पहिरनको छातिमा ग्रिन लोगो देख्न सकिन्छ । सायद उनीहरुले यस्ता पहिरन मार्फत वातावरण संरक्षणको सन्देश दिएका होलान् ।
तथापि ताइवानी युवायुवतीहरु गत अप्रिलमा अस्टेलियामा भएको मर्सिडिज बेन्ज फेसन विकबाट प्रभावित भएर प्लास्टिकका झोेले पहिरनमा झुम्मिएको अड्कल काटिएको छ । उक्त फेसन सप्ताहमा मोडेलहरुले आफ्नो टाउकोमा प्लास्टिकका झोला पहिरिएर क्याटवाक गरेका थिए ।हेर्नुहोस् थप तस्वीर
म सँग त निकै उच्च गुणस्तरको तथा शक्तिशाली क्यामेरा छ भन्दै फुइँ लगाउँदै हुनुहुन्छ ? त्यसो हो भने अब चुपचाप बसे जाति । अझ तपाइँको क्यामेराफोनलाई त यसले लाजमर्नु नै बनाउला । किनकी वैज्ञानिकहरुले विश्वमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली डिजिटल क्यामेरा निर्माण गर्दैछन् ।
कस्तो होला त त्यो क्यामेरा ? अनि कसले प्रयोग गर्ला त ? यो जिज्ञासा रहनु स्वभाविकै हो । अन्तरीक्षको अध्ययन गर्ने दुरविन, लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपमा रहने यो ३.२ गिगापिक्सेलको यो क्यामेराले खिचेको तस्वीर यति विस्तृत हुनेछ की एउटै तस्वीरलाई देखाउनका लागि १५ सयवटा हाइ डेफिनेसनवाला टेलिभिजन स्क्रिनको आवश्यकता पर्नेछ ।
यो क्यामेराको आकार झण्डै एउटा कारको जत्रै हुनेछ । यसको तौल झण्डै ३ टन रहने छ । यो क्यामेरा अहिलेसम्म बनेका मध्ये सबैभन्दा ठूलो तथा गह्रौँ क्यामेरा पनि हुनेछ ।
यो क्यामेराको सहायताले लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपले ब्रम्हाण्डको निकै विस्तृत तस्वीर खिच्न सक्नेछ अनि खगोलिय अध्ययनमा नयाँ अध्याय थपिने विश्वास गरिएको छ ।
यसबाट प्राप्त तथ्यहरुको आधारमा खगोलविदहरुले आकाशगंगाहरुको निर्माणको अध्ययनका साथै हानिकारक क्षुद्रग्रह पत्ता लगाउन सक्नेछन् । त्यसका साथै विस्फोट भइरहेका ताराहरुको अवलोकनका साथै ब्रम्हाण्डको ९० प्रतिशत भाग ओगट्ने रहस्यमय कालो छिद्रका साथै कालो उर्जाको बारेमा बुझ्न समेत थप मद्दत मिल्ने विश्वास गरिएको छ ।
यो क्यामेरालाई अन्तरीक्षमा पठाइनेछ र यो लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपको मुटुको रुपमा रहनेछ । उक्त दूरवीन ८.४ मिटर लामो हुनेछ, जुन अहिले चिलीमा निर्माण भैरहेको छ ।
अमेरिकाको उर्जा विभाग अन्तरगतको एसएलएसी नेसनल एक्सलेरेटर ल्याबोरेटरीले विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली यो क्यामेराको निर्माण थालनी गर्न स्विकृति दिएको छ ।
१ सय ८९ वटा सेन्सर रहने यो क्यामेराको रिजोलुसन ८ लाख वटा ८ मेगापिक्सेलका क्यामेरा बराबर रहेको छ । साथै यसमा फिल्टर चेंजिंग प्रणालीका साथै विभिन्न तरंग गतिका प्रकाश अवलोकनका लागि सटर पनि रहेको छ ।
अबको पाँच वर्षभित्रमा यो क्यामेराको निर्माण सम्पन्न गरी यसको परीक्षण गर्ने योजना गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित एसएलएसी नेसनल एक्सलेरेटर ल्याबोरेटरीको दुइतले सफा कोठामा यसको निर्माण भएर परीक्षण हुनेछ र पछि त्यसलाई दुरविनमा स्थापित गरिनेछ ।

सन् २०२२ बाट क्यामेरा तथा दुरविनले आफ्नो १० वर्षे मिसन सुरु गर्नेछन् र हरेक रात पूरै दक्षिण आकाशको डिजिटल तस्वीर खिच्नेछन् । त्यसबाट प्रतिवर्ष ६० लाख गिगाबाइट तस्वीर डाटा संकलन हुने अपेक्षा गरिएको छ र अहिलेसम्म नदेखिएका तारा तथा ग्रहहरु देखिने आशा छ ।
सन् २०२२ बाट क्यामेरा तथा दुरविनले आफ्नो १० वर्षे मिसन सुरु गर्नेछन् र हरेक रात पूरै दक्षिण आकाशको डिजिटल तस्वीर खिच्नेछन् । त्यसबाट प्रतिवर्ष ६० लाख गिगाबाइट तस्वीर डाटा संकलन हुने अपेक्षा गरिएको छ र अहिलेसम्म नदेखिएका तारा तथा ग्रहहरु देखिने आशा छ ।
१५ भदौ
एजेन्सी । भारतमा एक नदी यस्तो पनि छ, जहाँ सुन वगिरहेको छ । समाचारका अनुसार यो नदी आदिवासी इलाकेबाट बग्ने गर्दछ ।
यहां बस्ने मानिसलाई सुनको बास्तविक मुल्य अन्दाज छैन, यसकारण केही स्थानीय व्यापारिले उक्त सुनलाई अत्यन्त न्यून रकममा स्थानियसँग किनेर बजारमा कयौँ गुना महंगोमा बेच्ने गरेको जनाइएको छ । झारखंड को राजधानी रांचीबाट करीब १५ किलोमीटर टाढा आदिवासी क्षेत्र रत्नगर्भा छ ।
उक्त स्थानमा स्वर्णरेखा नाम गरको नदी बग्दछ । मानिसहरुको दावी छ कि उक्त नदीको उत्पत्ती स्थानमा सुनमो भण्डार छ । आदिवासी दिन रात नदीमा बग्ने सुनलाई जम्म गरेर कम मुल्यमा व्यपारीलाई बेच्दै आएका छन् ।
यसबाट उनीहरुको जीवनको गुजारा चलिरहेको छ । हैरान बनाउने कुरा त के छ भने उक्त नदी अन्य नदीमा नमिसिइ सिधै बंगालको खाडीमा पुग्ने गरेको छ ।
एजेन्सी । भारतमा एक नदी यस्तो पनि छ, जहाँ सुन वगिरहेको छ । समाचारका अनुसार यो नदी आदिवासी इलाकेबाट बग्ने गर्दछ ।
यहां बस्ने मानिसलाई सुनको बास्तविक मुल्य अन्दाज छैन, यसकारण केही स्थानीय व्यापारिले उक्त सुनलाई अत्यन्त न्यून रकममा स्थानियसँग किनेर बजारमा कयौँ गुना महंगोमा बेच्ने गरेको जनाइएको छ । झारखंड को राजधानी रांचीबाट करीब १५ किलोमीटर टाढा आदिवासी क्षेत्र रत्नगर्भा छ ।
उक्त स्थानमा स्वर्णरेखा नाम गरको नदी बग्दछ । मानिसहरुको दावी छ कि उक्त नदीको उत्पत्ती स्थानमा सुनमो भण्डार छ । आदिवासी दिन रात नदीमा बग्ने सुनलाई जम्म गरेर कम मुल्यमा व्यपारीलाई बेच्दै आएका छन् ।
यसबाट उनीहरुको जीवनको गुजारा चलिरहेको छ । हैरान बनाउने कुरा त के छ भने उक्त नदी अन्य नदीमा नमिसिइ सिधै बंगालको खाडीमा पुग्ने गरेको छ ।
अन्धविश्वासको पनि हद हुन्छ । भारतको बिहारस्थित औरंगावाद जिल्लाको देव प्रखण्ड इलाकामा पर्ने बेढनी गाउँमा अन्धविश्वासको एउटा यस्तो दृश्य देखियो जसले अहिलको युग विज्ञानको युग हो भन्ने दाबीलाई फरिया लगाइदिइएको छ ।
उक्त गाउँकी एक किशोरीको बिहे पौराणिक कथामा सुनिने इच्छाधारी नागसँग हुन लागेको अफवाह फैलियो । भगवान इच्छाधारी नाग आफै बेहुलो बनेर आउने अनि ती किशोरीलाई बिहे गर्ने भन्ने किम्वदन्तीजस्तो अफवाह एक कान दुइ कान मैदान हुँदै जताततै फैलिएपछि मानिसहरुमा उत्सुकता नहुने कुरै भएन । कुनै पुराणको कथामा सुनेको मानिस र नागबीचको बिहे आफ्नै आँखाले हेर्ने लालसाका साथ मानिसहरु उक्त किशोरीको घरमा जम्मा हुन थाले । बिहे हेर्नका लागि झण्डै ५० हजार मानिस जम्मा भए ।
अब नाग आउँछन् र किशेारीलाई बिहे गर्छन् भन्दै परिवार तथा आफन्त ढुक्क थिए । ती किशोरीलाई बेहुली पहिरनमा सजाएर लामै समयसम्म उभ्याइएको थियो । आखिर किशोरीलाई बिहे गर्न कुनै इच्छाधारी नाग त्यहाँ टुप्लुक्क बेहुलो बनेर आउने कुरै थिएन र आएन पनि ।
यसरी इच्छाधारी नागसँग बिहे गर्न लागेको हल्ला चलाइएकी किशोरी स्थानीय अखिलेश भुइयाँ नामका पुरुषकी छोरी रेणु कुमारी हुन् । उनलाई आफ्नै बाउआमा तथा परिवारले किन यसरी बलिको बोको बनाए र हुँदै नभएको हल्ला चलाएर गाउँमा सनसनी फैलाए भन्ने चाहीँ खुलेको छैन । दाबी अनुसार किशोरी बिहे गर्न इच्छाधारी नाग नआएपछि बिहे हेर्न आएका हजारौँ गाउँलेहरु निरास भएर गाली गर्दै फर्केका थिए ।
१८.९ इन्च लामो यौनांग भएका पुरुषको आफ्नै व्यथा छ । महिलाहरु आफुसँग सहवास गर्न निकै डराउने गरेको गुनासो उनी गर्छन् ।
गिनिज बुकमा अझैसम्म नाम नअटेको भएपनि उनको जति लामो यौनांग भएको दाबी गर्ने मर्द अहिलेसम्म दुनियामा निस्केको छैन । दुनियाकै किर्तिमानी अंग आफुसँग भएकोमा उनलाई एकातर्फ गर्व नै छ तर यसकै कारण आफुसँग महिलाहरु डराउने गरेको र आफुले यो लमतन्न परेको अंगकै कारण केही काम गर्न नसकेर अपांग जस्तै बन्नु परेकोमा भने दुखेसो छ उनलाई ।
दक्षिण पूर्वी मेक्सिकोको साल्टिलोका बासिन्दा रोबर्टो आफ्नो नाम गिनिज बुकमा मात्र होइन अपांगको रुपमा सरकारी किताबमा पनि दर्ता होस् भन्ने चाहन्छन् । लामो लिंगकै कारण आफु पूरै निकम्मा भएकेा र गुजारा चलाउने काम गर्न नपाएको उनको दाबी छ ।
आफ्नो लामो गुप्तांग छ भन्ने कुरा मुखले भनेर मात्र भएन । नपत्याउने मानिसहरुलाई जहाँ पायो त्यहीँ लुगा खोलेर गुप्तांग देखाउने कुरा पनि भएन । त्यसैले प्रमाणको रुपमा उनले आफ्नो यौनांग क्षेत्रको एक्सरे तस्वीर राखेका छन् । डाक्टरहरुका अनुसार उनको लिंगको मुख्य भागको लम्बाइ ६ इन्च छ र अरु बाँकी अतिरिक्त छालाको भाग हो ।
सन् २०११ मा अमेरिकाबाट उनलाई गृहनगर साल्टिलो फिर्ता गरिएको थियो । त्यहाँ उनी आफ्ना दाजुभाइले दिएको एउटा कोठामा बस्दै आएका छन् । उनको जिन्दगी निकै दुखपूर्ण छ । उनले फोहोर टिप्ने काम गर्छन् र त्यसैबाट गुजारा चलाउँदै आएका छन् ।
स्मरण रहोस् विश्वमा अहिलेसम्म सबैभन्दा लामो यौनांग भएका पुरुषको रुपमा गिनिज बुकमा दर्ज मानिस अमेरिकाका जोहान फाल्कोन हुन् । उनको लिंगको लम्बाइ १३.३८ इन्च रहेको छ । तर रोबर्टोको लिंगले मान्यता पायो भने उनले जोहानको किर्तिमानीलाई निकै पछि पारेर सायद कहिल्यै नतोडिने किर्तिमान राख्नेछन् ।
पुरुषहरुलाई सुत्केरी तालीम ! होइन, सुत्केरी स्याहार्ने तालीम होला । आफ्नी सुत्केरी श्रीमतीको राम्रोसँग स्याहा सुसार गर्ने तालीम दिनु त राम्रै हो नी भन्नेहोला । तर होइन, पुरुषहरुलाई सुत्केरी स्याहार्ने तालीम नभै साँच्चीकै सुत्केरी तालीम पो दिइन्छ त्यहाँ । चीनमा पुरुषहरुलाई १० दिने मिस्टर मम्मी नामको सुत्केरी कक्षा प्रदान गरिएको छ । त्यसमा पुरुषहरुलाई बच्चा जन्माएपछि महिलाले भोग्ने समस्या तथा गर्नुपर्ने कामका विषयमा तालीम दिइन्छ, व्यवहारिक रुपमा ।
वास्तवमा पुरुषलाई बच्चा पाउनु पर्दैन । त्यसैले बच्चा जन्माउने तथा बच्चा जन्माइसकेपछि त्यसलाई गर्नुपर्ने स्याहार सुसार तथा भोग्नुपर्ने पीडा तथा समस्याका विषयमा पुरुषलाई थाहा हुने कुरै भएन । तर यो चिनिया कक्षाले पुरुषलाई सुत्केरी महिलाको व्यथा तथा बच्चाको स्याहारका विषयमा वास्तविक अनुभुति दिलाउँछ ।
चीनको पश्चिम सांघाइस्थित एक अनलाइन कन्सल्टेन्सी संस्थाले पुरुषलाई सुत्केरी तालिम दिएको हो, आफ्नो व्यापार प्रबर्धनको एक अभियानका रुपमा । चीनमा नयाँ आमा बन्नु कस्तो हुन्छ ? भन्ने शीर्षकको उक्त तालीमका लागि ३ जना पुरुषलाई १५ सय डलर दिएर १० दिनसम्म सुत्केरी बन्न लगाइयो ।
पुरुषलाई सुत्केरी तालीम दिने उक्त संस्थाको समाचार पढेपछि अचम्ममा परेका डेलीमेलका पत्रकार जेमी फुलेर्टन चीन गए र आफै उक्त तालीमको एक दिने कक्षामा सहभागी भए । उनले सुत्केरी आमाजस्तै बन्नका लागि नक्कली स्तन लगाए, ब्रा लगाए अनि जुम्ल्याहा खेलौना बच्चालाई दुध चुसाए । नयाँ आमालाई दुध चुसाउन कति गाह्रो हुन्छ भन्ने अनुभुति गराउन उनका वक्षस्थल तथा पेटमा समेत चिम्टाले चेँपियो । साथै उनले बच्चाको दिसा सफा गर्ने, फोहोर गराएको नेपकिन फेर्ने जस्ता काम पनि गर्नुपर्यो । सुत्केरी महिलाहरु हावा नचल्ने गुम्म परेको कोठामा बस्नुपर्छ भन्ने नकारात्मक परम्परा छ चीनमा ।
हावाले सुत्केरी र बच्चालाई असर पार्छ भन्ने मान्यता छ । त्यसैले सुत्केरी तालिम दिने पुरुषलाई महिलाको त्यो पीडा समेत अनुभुति गर्न एयर कण्डिसन नभएको कोठामा राखिन्छ । खानेकुरा पनि बार्नुपर्छ भने बच्चालाई दुध चुसाउन रातभर जागा रहनुपर्छ । सुत्केरी महिलाले बच्चा भर्खरै जन्मिएको बच्चा हुर्काउँदा सुरुवाती दिनमा भोग्नुपर्ने पीडा तथा समस्या सबैजसो पुरुषलाई पनि विभिन्न तरिकाले अनुभुति गराइन्छ ।
यसरी पुरुषहरुलाई सुत्केरी तालीम दिएपछि उनीहरुले आफ्नी सुत्केरी श्रीमतीको दुख बुझ्ने र श्रीमतीको स्याहारमा लागेर आमा र बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा तालीम प्रदायक संस्थाले लिएको छ ।
हेरौँ पुरुषलाई दिइने सुत्केरी तालीमका केही दृश्यहरु
यो दुनिया वास्तवमा संस्कृति र परम्पराको फुलवारी नै हो ।२० पृथ्वीको विभिन्न ठाउँमा बस्ने मानिसहरुका आ आफ्ना परम्परा र संस्कृति छन् । अफ्रिकाका विभिन्न देशहरुका साथै दक्षिण पूर्वी एसियामा बस्ने परम्परागत आदिवासी समुदायका मानिसहरुका परम्परा तथा रहनसहनलाई सबैभन्दा अनौठो मानिन्छ । तर अफ्रिका वा दक्षिण पूर्वी एसियामा मात्र होइन हाम्रै देश तथा हाम्रो छिमेकी देश भारतका विभिन्न समुदायका संस्कृति तथा परम्परा पनि निकै अनौठा किसिमका रहने गरेका छन् ।
यस्तो एउटा अनौठो परम्परा छ छिमेकी भारतको हिमाचल राज्यको एउटा गाउँमा । हिमाचलको कुल्लु जिल्लास्थित पिणी गाउँको एउटा परम्पराको बारेमा सुन्नुभयो भने तपाइँ छक्क पर्नुहुन्छ ।
उक्त गाउँमा वर्षको ५ दिन श्रीमान श्रीमती एक आपसमा प्रेमालाप गर्दैनन् । प्रेमालाप मात्र कहाँ हो र हँसिमजाक पनि गर्दैनन् वर्षको पाँच दिन ।
उक्त पाँच दिन महिलाहरुले आफुले लगाएको लुगा फेर्न पनि पाउँदैनन् र पाँच दिनसम्म ऊनबाट बनेको विशेष कपडा ओढ्दछन् ।
पिणी गाउँमा हरेक वर्ष अगष्ट १७ देखि २१ तारेखसम्म अर्थात् भदौ महिनाको सुरुका पाँच दिन यो अनौठो परम्परा पालना गर्ने गरिन्छ । त्यो पाँच दिनसम्म गाउँलेहरुले रक्सी पनि खाँदैनन् ।
यो परम्परासँग एउटा पौराणिक कथा जोडिएकेा छ । कथा अनुसार लाहुआ घोडा देवता पिणी गाउँमा पुग्दा त्यहाँ राक्षसको आतंक थियो । भदौँ संक्रान्तिलाई त्यहाँ कालो महिना मानिन्छ । उक्त दिनमा घोडा देवता गाउँमा आएर राक्षसको नास गर्ने विश्वास गाउँलेहरुमा छ । सोही अवसरमा गाउँलेहरु ती देवताको नाममा भदौको पाँच दिन समर्पण गर्दछन् र खानेकुरा तथा यौन कार्य समेत बार्ने गर्छन् ।
जुत्ताको तुना बाँध्न धौ भएर धेरैले र्फमल जुत्ता लगाउन मन पराउँदैनन् । तपाइँलाई पनि कतै जुत्ताको तुना बाँध्न निकै झण्झट त लाग्दैन ? यदि त्यसो हो भने चिन्ता नलिनुस् ।
जुत्ताको तुना बाँध्ने कामबाट हैरान भएकाहरुका लागि नयाँ सुपर फर्मुला आइसकेको छ । यो सुत्रबाट अब आँखा झिमिक्क पार्दासम्म जुत्ताको तुना बाँधिसकिन्छ ।
अहिले यु ट्युबमा एउटा भिडियो निकै लोकपि्रय बनिसरहेको छ । उक्त भिडियोमा जुत्ताको तुना बाँध्ने सबैभन्दा सजिलो तथा तिव्र तरिकाको बारेमा बताइएको छ । यो तरिका अपनाउँदा केवल २ सेकेण्डमै जुत्ताको तुना कस्न सकिन्छ ।
हेरौँ भिडियो
आखिर मन थाम्न नसकेपछि के गर्नु ? बेलायतमा निर्वस्त्र साइकल यात्रामा भाग लिन लागेका एकजना युवकको गुप्तांग साइकल यात्रा सुरु गर्नुअघि नै उत्तेजित भईदियो । साइकल यात्रामा सहभागी अन्य निर्वस्त्र युवायुवतीहरुलाई हेर्दा हेर्दै उनले सायद मन काबुमा राख्न सकेनन् होला ।
यसरी गुप्तांग उत्तेजित बनाउनु उनका लागि भारी पर्यो । नग्न साइकल यात्रामा सहभागी हुनेले नै गुप्तांग उत्तेजित बनाएपछि आयोजकले ती युवकलाई साइकल यात्राका लागि अयोग्य घोषित गरे ।
बेलायतको केन्टस्थित क्यान्टर्बरीमा निर्वस्त्र साइकल यात्रामा सहभागी हुन लागेका ती युवकले गुप्तांग उत्तेजित बनाएको दृश्य निकै डरलाग्दो रहेको एकजना प्रत्यक्षदर्शीलाई उधृत गर्दै डेलीस्टारले जनाएको छ ।
एकजना आयोजकका अनुसार ती युवक ओभरएक्साइटेड भएर यौनउत्तेजनामा आए अर्थात् उनले उक्त निर्वस्त्र साइकल यात्रामा अर्कै आनन्द भोग गरे ।
यसलाई विचित्र घटना नभने के भन्ने ? भारतको महाराष्ट्रस्थित चन्द्रापूर जिल्लाको राजुरामा प्रहरीले एउटा घरपालुवा सुगालाई गिरफ्तार गरेको छ । उक्त सुगामाथि अनौठो अभियोग लगाइएको छ कि उसले आफ्नो मालिककी सौतेनी आमालाई दिनदिनै गाली गर्ने गर्थ्यो ।
जनाबाइका अनुसार गाली गर्नका लागि सौतेलो छोराले सुगालाई दिनदिनै तालिम दिने गथ्र्यो ।
स्मरण रहोस् जनाबाइ र उनका सौतेलो छोरा अलग अलग घरमा बस्दै आएका छन् । उनीहरुबीच सम्पत्तिको विषयलाई लिएर अदालतमा मुद्दा चलिरहेको बताइएको छ ।
महिलाको उजुरीपछि प्रहरीले सुगा सहित सौतेलो छोरा तथा उजुरकर्ता महिलालाई समेत चौकीमा लग्यो ।
अचम्म त के भने पुलिस देख्ने वित्तिकै उक्त सुगा चुप भयो । अघिपछि देख्नेवित्तिकै गाली गर्ने सुगाले चौकीमा ती महिलालाई देख्दा समेत एक शव्द निकालेन ।
प्रहरीले आरोपित सुगामाथि लामै समय निगरानी गर्यो । तर उसले महिलालाई गाली नगरेपछि ऊमाथिको आरोप पुष्टि हुन सकेन । यद्यपि महिलाको पीडा तथा मानसिक अवस्थालाई हेरेर प्रहरीले उक्त सुगालाई उसको मालिक अर्थात् सौतेलो छोरासँग पठाएन र वन विभागको जिम्मा लगाइदियो । अब गाली गर्ने त्यो सुगालाई वन विभागले आफ्नो नियन्त्रणमा राख्नेछ र वनमा छाडिदिनेछ ।
राक्षस भन्ने वित्तिकै अघिल्ला दुईवटा चोर दाँत तिखा तथा लामा भएर बाहिर निस्किएको मुखाकृति सम्झिन्छौँ । आखिर काल्पनिक न हो, मानिसका चोर बाहिर निस्कने गरी त्यति लामा हुने कुरा भएन । तर एउटा बिरालो भने यस्तै लामा राक्षसी दाँतका कारण अहिले इन्टरनेट स्टार बनिरहेको छ ।
लोकी नामको उक्त विरालो अहिले सोसल साइट इन्टाग्राममा सेलिब्रेटी बनेको छ । उसका २५ हजार फलोअर्स पुगिसकेका छन् ।
असहाय तथा छाडा बिरालोलाई संरक्षण दिएर पालन पोषण गर्ने आश्रय गृहबाट उक्त विरालोलाई उसकी मालिक्नी केटले लगेर आफ्नो घरमा पाल्दै आएकी छिन् ।
इन्टाग्राममा केटले उक्त बिरालोको लामा दाह्रा सहितको तस्वीर पोष्ट गरेपछि त्यो एकाएक चर्चित बन्यो । आफुले लोकीलाई आश्रय गृहबाट लगेको हुँदा त्यसको विगतको बारेमा आफुलाई उतिसारो थाहा नभएको र के कारणले उसको दाँत त्यति लामो भयो भन्ने कुरा पनि थाहा नभएको केटले बताएकी छिन् ।
हेरौँ राक्षस बिरालोका केही तस्वीर
माता सविता आचार्य चिना, जन्मकुण्डलीबाट भविष्यवाणी गर्छिन् ।धनकुटा, ताङ्खुवा गाविस, सिँधुवाकी २४ बर्षिय आचार्यलाई देशका धेरैजसो ठूला नेता, पूर्वराजपरिवारदेखि राष्ट्रिय जीवनमा ख्याती कमाएका अनेकन व्यक्तिसँग भेट्ने गरेको छ । पूर्वयुवराज पारससँग पत्नी हिमानी र पिता ज्ञानेन्द्र बस्नु उचित हुँदैन, सँगै बस्ने योग पनि छैन भनेर भबिष्यबाणी गरेकी थिईन् । यसै साता पारस बैंककबाट नेपाल फर्किए । उनले भनेजस्तै पारस निर्मल निवास गएनन् र हिमानी पनि लागिन् दिल्लीतिर । उनलाई ८ वर्षकै उमेरमा भगवान शिव र सरस्वती प्रकट भएर अलौकिक शक्ति प्राप्त भएको दाबी गरिन्छ । प्रस्तुत छ, उनीसँगको वार्ता :
– २०७२ सालमा शान्ति छैन । जेठ–असारमा रक्तपात नै हुने योग छ । सबैले जोगिएर हिँड्नुपर्छ, त्यसमा पनि नेतृत्वमा रहनेले झन् बढी सजग हुने बेला छ । ०७३ साल लागेपछि बल्ल केही न केही शान्ति होला, त्यो पनि पूर्ण शान्ति हुँदैन । जस्तो कि, ०७१ सालमा ठूलै नेता गुमाउनुपर्ने कुरा मैले एक वर्षदेखि भन्दै आएकी थिएँ । दुई–तीन महिना पहिले चितवनका विभिन्न एफएम र पत्रिकाहरुमा पनि भनेकी थिएँ । घटना अहिले भएको छ ।
० निर्मल निवासतिर गइरहनुहुन्छ । पूर्वराजाको खबर के छ ?
– पोहोर जेठ २६ गते भेटेकी हुँ । त्यतिबेलै भनेकी थिएँ, ०७१ साल स्वास्थ्यको हिसाबले पनि राम्रो छैन, सतर्क भइबक्सेला । नभन्दै हर्टअट्याक भएछ ।
० त्यहाँको वातावरण के पाउनुभयो ?
– म छिर्नेबित्तिकै चराहरुले मसँग कुराकानी गर्न थाले । ती चरारुपी राजसंस्थाका दिवंगत परिवार रहेछन् । उनीहरुले भने, ‘देशमा ठूलो क्रान्ति हुँदैछ, शान्ति हुने देखिँदैन ।’
० दरबार हत्याकाण्डबारे पनि केही कुरा आयो कि ?
– ती चराहरुसँग बात मार्दा त्यो हत्याकाण्डमा केही विदेशी शक्तिहरुको हात छ भन्यो । नेपालमा पनि केही समस्या परेको थियो, त्यो समस्याले पनि सहयोग गर्यो । चराहरुले भने, ‘शान्तिका लागि आशीर्वाद दिनुहोला । हाम्रो हत्यापछि अशान्ति छाएको हो ।’ देखिँदा चराजस्तो, तर मोटो–मोटो मान्छे थियो त्यो ।
० त्यसबेला तपाईंसँग को–को थिए ?
– म पूर्वराजाको वेटिङमा थिएँ । उहाँका सचिवहरु थिए । माथिबाट एउटा काग सेल रोटी बोकेर झ¥यो । उनीहरु मोटा–मोटा थिए । हरियो–नीलो कपडा लगाएको एउटा आइमाईले ‘मलाई नमार–मलाई नमार भन्दै मारे’ भनिरहेको सुनिन्थ्यो । विधुवाजस्ती थिइन् उनी । यस्तो दृष्यबाट मेरो आँखामा आँशु बग्न थाल्यो । यत्तिकैमा पूर्वराजा आउनुभयो । मैले चराहरुसँग बात मारेको कुरा सुनाएँ । उहाँले भन्नुभयो, ‘म जहाँ जान्छु, यी चराहरु पनि सँगै आउँछन् । नारायणहिटी बसे त्यहीँ पुग्छन्, निर्मल निवासमा छु, यहीँ आए, नागार्जुन गएँ भने त्यहाँ पनि पुग्छन् ।’ मैले आजभोलिमै यहाँभित्र केही घटना हुन्छ भनेकी थिएँ । त्यसै दिन (जेठ २६ मा) निर्मल निवासभित्रै एउटा गाडी जलेछ ।
० निर्मल निवासका समस्या के रहेछन् ?
– अशान्ति हुनु, तनाव आइरहनु र सबै रोगी हुनुमा त्यहाँ घनघोर अशान्ति दोष भएको पाएँ ।
० हिमानीको कुरा के रहेछ ?
– दुई हप्ताअघि मैले नै भेट्न चाहेकी थिएँ । भेट भयो । पूर्वराजा ज्ञानेन्द्रको तीनपल्ट राजा बन्ने योग छ । योग हुँदैमा त्यही कुरा भइहाल्छ भन्ने छैन । तर, उहाँका लागि केही समय अनुकूल छ । उहाँको मनमा अशान्ति भएको पाएँ । छोरा पारसको कान्छी छोरी जन्मिएपछिको अवस्था बाबु–छोरालाई टाढा गराउने योग थियो ।
० हिमानी र पारसमा समस्या कोसँग रहेछ ?
– हिमानी सरकारबाट त म एकदमै प्रभावित भएँ । आजसम्म मैले उहाँजस्तै नेपाली नारी कोही पनि भेटेकी छैन । उहाँलाई सहयोग नगर्ने कोही छैनन् । उहाँ देशका लागि चिन्ता गर्ने मान्छे । महारानी बन्नुछैन, देशकै मान्छेलाई सेवा गर्न पाऊँ भन्नुहुन्थ्यो । आफू दुःखी भएर पनि अरुका लागि केही गरौँ भन्ने भावना पाएँ । पारस सरकार नेपाल आएपनि सँगै बस्न राम्रो छैन भनेकी थिएँ । मैले त शक्तिले देखेको कुरा भनेकी हुँ । कुनै धामी–झाँक्री बसेर भनेको होइन । यस्तो हुनुमा निर्मल निवासको दोष हो । पुरोहितलाई पढाएर ग्रहशान्ति गर्ने हो भने उहाँहरुको परिवारमा केही शान्ति हुनसक्छ । अर्कोकुरा, त्यहाँ कूल–पितृहरुलाई राम्रोसँग पुजिएको छैन । पितृले सधैँभरि सताइरहन्छ । जसलाई पितृले सताउँछ, त्यस्तो परिवारमा कतिबेला के हुन्छ भन्ने कुराको पत्तो नै हुँदैन । अहिले निर्मल निवासमा पनि पितृले सताएका छन् । त्यसैले त अनपेक्षित घटनाहरु हुँदै जान्छन् । यस्तोमा सोचेका कामहरु पनि तत्काल नहुने हुन्छ ।
० नेपालका नेताहरुको दशा–ग्रह के पाइन्छ ?
– माधव नेपाल फेरि प्रधानमन्त्री बन्नुहुन्छ । तर, उहाँको पार्टीमा अझै समस्या रहन्छ । तत्कालै सहमतिमा पार्टी चल्नेजस्तो देखिँदैन । हाम्रो देशका कतिपय नेताहरु नराम्रो कुरा सुन्नै चाहनुहुन्न । तर, माधव नेपाल नराम्रो कुरा पनि राम्रोसँग सुन्नुहुन्छ । मैले पूर्वगृहमन्त्री माधव घिमिरेलाई भनेकी थिएँ, ‘संविधानसभा भवनको प्रवेशद्वार उत्तरतिर फर्किएकोले राम्रो छैन ।’ तर, मैले बोलेर के हुन्छ र ? कसैले सुनेनन्, फलतः त्यही संविधानसभाले झन्झन् विकराल समस्या ल्याउँदैछ ।
० युवतीमाथि एसिड हान्ने, बलात्कृत बालिका मारिनेजस्ता घटनाका कारण के हुन्जस्तो लाग्छ ?
– म गृहमन्त्रीलाई भेट्न गएँ, मन्त्रालयमा । तर, भेट भएन । त्यहाँ बास्तुदोष पाएँ । मलाई लाग्छ, गृहमन्त्रीको योगमा केही समस्या छ । उहाँको ग्रहदशाले होला, उहाँ गृहमन्त्री भएदेखि नसोचे–नसोचेका घटना भइरहेका छन् ।
० विदेशमा बस्नेहरु के भन्छन् ?
– राजनीतिक दलको चालामाला देखेर विदेशमा बस्ने नेपालीहरु बढी चिन्तित भएको देख्छु । उहाँहरु मलाई सोध्नुहुन्छ, ‘अब राजसंस्था कहिले आउँछ ?’ पूर्वराजा, उहाँका नाती हृदयेन्द्रको योग त राम्रो छ, तर योग हुँदैमा त्यस्तै हुन्छ भन्ने पनि छैन ।
० हेराउने काममा कत्तिको व्यस्त रहनुहुन्छ ?
– हेराएर रातारात करोडपति हुन्छ भन्ने होइन । कर्म पनि गर्नुपर्छ । कर्मसँगसँगै भाग्यको कुरा हुन्छ ।
उनीहरु यसअघि तीन वर्षिया छोरीलाई लिएर विदामा स्विमिङ जाने सोचमा थिए । बेलायतको ह्याम्सपायरस्थित साउथसिमा बस्ने स्टुआर्ट भन्छन्, ‘मेरी श्रीमतीले मलाई घृणा गरिन् । मैलेँ जीवनमा गरेको सबैभन्दा मुर्खतापूर्ण काम यही होला । म बिहान उठ्दै गर्दा श्रीमतीले यस्तो ट्याटू देखकी थिइन् । त्यसपछि उनले मलाई घर छिर्न प्रतिबन्ध लगाएकी छिन् ।’
समान्थाले नै स्टुआर्टलाई क्रिसमसका बेला उपहार स्वरुप ट्याटू बनाउने गन ल्याइदिएकी थिइन् । तर अहिले उनी पश्चातापमा छिन् । ट्याटू खोपाएपछि गत महिनादेखी दुईबीचको दाम्पत्य सम्बन्ध बिग्रिएको छ । समान्थाले उनीसँग जीवन बिताउन नसक्ने भन्दै डिभोर्स मागेकी छिन् ।
कम्बोडीया । देह व्यापारसँग जोडीएर कम्बोडीयाका खबरहरु छ्यापछयाप्ती आएपनि हालै त्यहाँका आमाहरुले आफ्नै छोरीलाई वेश्यावृत्तिमा लगाएको खबर सार्वजनिक भएको छ । कम्बोडीयाका आमाहरु पैसाको लोभमा आफ्ना छोरीहरुको कुमारीत्व बेच्ने गरेको सनसनीपूर्ण खबरले यतिबेला संचारमाध्यमका पानाहरु रंग्याएको छ ।
कम्बोडीयाका चेलीहरुको इज्जत उनीहरुका आमाहरुका कारण खतरामा पर्ने गरेको सिएनएनले जनाएको छ । सिएनएनका अनुसार कम्बोडीयामा महिलाहरु पैसाको लागि आफ्ना १० देखि १२ वर्षका छोरीहरुको कुमारीत्व दाउमा लगाउँछन् । उनीहरु साना उमेरका बालीकाहरुलाई जबरजस्ती यौन धन्दामा लाग्न बाध्य बनाउँछन् । कम्बोडीयामा एउटा यस्तो ठाउँ छ, जहाँ पुरुषहरु आफुलाई मन परेको युवती छनोट गर्छन र युवतीकी आमालाई उसको मागअनुसारको पैसा दिएर यौन कार्यका लागी लैजाने गर्छन् ।
पछिल्लो समय कम्बोडीयामा बाल यौन तस्करी समेत बढेको छ । सिएनएनले तयार पारेको रिपोर्ट अनुसार ओस्कार अवार्ड समेत जितेकी अभिनेत्रि मिरा सर्विनोले यस अपराधबाट बालीकाहरुकाहरुलाई मुक्त गराउन अभियान नै सुरु गरेकी थिइन, त्यस क्रममा उनको दुई वर्षअघि यौन व्यापारमा लागेकी युवतीसँग कुराकानी भएको रिपोर्टमा जनाइएको छ ।
यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको सत्यकथा हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउन मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध बालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ । बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालय नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको जवाफ कलमले लेखेर दिन्छ ।

भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलो मस्तिष्कमा अटेको छ । सुरुमा उनको ज्ञान परीक्षण गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरु सोध्थे । नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका प्रश्नको सही जवाफ उनले दिँदै गए ।
भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलो मस्तिष्कमा अटेको छ । सुरुमा उनको ज्ञान परीक्षण गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरु सोध्थे । नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका प्रश्नको सही जवाफ उनले दिँदै गए ।
इतिहासदेखि भुगोलसम्म,गणितदेखि विज्ञानसम्म,धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे विषयमा सोधिए पनि आदित्यले जे सोधे पनि आदित्यले चामत्कारिक रुपमा उत्तर दिँदै गए । वेद र उपनिषद्का श्लोकहरु पनि लेख्न भ्याए । नेपाली र अंग्रेजी मात्रै होइन,चाइनिज कोरियन,रसियनलगायत लिपीमा लेखेर उनले प्रमाणित गरिदिए कि दुनियाँमा कुनै पनि चिज उनको कलिलो मस्तिस्कभन्दा बाहिर छैनन् ।
आफूलाई भेट्न आउनेहरु को हुन्,उनलाई पहिल्यै थाहा हुन्छ । एमालेका अध्यक्ष भेट्न जाँदा उनकी आमाको नाम लेख्न लगाइयो । आदित्यले मधुमाता लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए । मुख्यसचिव लीलामणि पौडेल भेट्न जाँदा आदित्यले लेखे,बागमतीमा सफाइ होइन,फोहोर फाल्न बन्द गरौं ।
’पूर्वमुख्यसचिव पुग्नासाथ आदित्यले कागज मागेर लेखे,‘माधव सर नमस्कार ।’ तिनै घिमिरेले आदित्यसित लिखित प्रश्न सोधे,‘अब मैले के गर्दा राम्रो हुन्छ ?’ आदित्यको जवाफ यस्तो थियो,ध्यान गर्नुहोस्,बाटो आफैं भेट्नुहुनेछ ।’ कहिलेकाहीँ आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि हुन्छन् ।
’पूर्वमुख्यसचिव पुग्नासाथ आदित्यले कागज मागेर लेखे,‘माधव सर नमस्कार ।’ तिनै घिमिरेले आदित्यसित लिखित प्रश्न सोधे,‘अब मैले के गर्दा राम्रो हुन्छ ?’ आदित्यको जवाफ यस्तो थियो,ध्यान गर्नुहोस्,बाटो आफैं भेट्नुहुनेछ ।’ कहिलेकाहीँ आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि हुन्छन् ।
नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन ? भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिएका छन्,‘जनमत संग्रह गरौं ।’ नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो,‘नेताहरु बोल्छन मात्र काम गर्दैनन् ।
’ उनले तिमी यो संसारमा आउनुको कारण के हो भनेर प्रश्न गर्दा उनले लेखे,‘नट नाउ पछि कुरा गरौंला ल ?’ नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनको जवाफ छ,‘नेताहरुको झगडा मिलेपछि २०७२ भित्र ।
’सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम लेखिदिएका थिए । उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए,भो,आज लेख्दिनँ ।’ आफ्नो बारे पनि आदित्यले लेख्ने गरेका छन् ।
’सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम लेखिदिएका थिए । उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए,भो,आज लेख्दिनँ ।’ आफ्नो बारे पनि आदित्यले लेख्ने गरेका छन् ।
एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले चिन्ने उद्घोष गरेका थिए । उनका सन्देशहरु कहिलेकाहीँ निकै साहित्यिक पनि हुने गर्छन् । गत शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो
– प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ ।’ आजको नयाँ पत्रिका दैनिकको मुख्य पृष्ठमा चिरञ्जिबी पौडेलको विशेष सामग्री प्रकाशित छ ।
– प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ ।’ आजको नयाँ पत्रिका दैनिकको मुख्य पृष्ठमा चिरञ्जिबी पौडेलको विशेष सामग्री प्रकाशित छ ।
ब्रम्हाण्ड विस्तारै मर्दैछ अर्थात् ब्रम्हाण्डको अस्तित्व अन्त्य हुने क्रम चलिरहेको छ । यो कुनै कोरा कल्पना वा मनगढन्ते कुरा होइन । खगोलविद्हरुले २ लाख तारापुन्जहरुको सुक्ष्म अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन् ।
खगोलविद्हरुका अनुसार तारापुन्जहरुबाट उत्सर्जित उर्जा आधाले घटेको छ । ती तारापुन्जले दुइ अर्ब वर्ष जति उर्जा निकाल्थे अहिले त्यसको आधामात्र निकाल्न सक्छन् र ताराहरुबाट निस्कने उर्जा लगातार घटिरहेको छ । उर्जा घट्दैजाँदा ताराहरु पनि विस्तारै कम चम्किलो अर्थात् पिलपिले बन्दैछन् ।
विश्वका सबैभन्दा शक्तिशाली ७ वटा टेलिस्कोपहरुको सहायताले खगोलविद्हरुले तारामण्डलहरुको अध्ययन गरेका थिए । तारामण्डलबाट हुने उर्जा निस्कासनको गिरावटले सबै तरंग लम्बाइ भएका प्रकाशहरुमा असर गरेको छ, परावैजनी देखि इन्फ्रारेड सम्म ।
पश्चिम अस्ट्रेलियास्थित इन्टरनेसनल सेन्टर फर रेडियो एस्ट्रोनोमी रिसर्च (आइसीआरएआर) का प्रमुख वैज्ञानिक प्राध्यापक सिमोन ड्राइभरका अनुसार ब्रम्हाण्डको गिरावट सुरु भैसकेको छ, बुढेसकाल लागेजस्तै । जुन निरन्तर चलिरहनेछ ।
विम्वात्मक शव्दहरु प्रयोग गर्दै उनी भन्छन्, ‘आधारभुत रुपमा ब्रम्हाण्डले आफुलाई सोफामा थचारिसकेको छ । अब ऊ ब्लांकेट ओढेर अन्तध्र्यानमा लीन हुन चाहन्छ ।’
बहु-तरंग लम्बाइमा अहिलेसम्ममै भएको सबैभन्दा वृहत अध्ययनको रुपमा वैज्ञानिकहरुले गरेको पछिल्लो अध्ययनलाई लिइएको छ । जसलाईग्यालेक्सी एण्ड मास एसेम्बली स्टडी नाम दिइएको छ । यसको नतिजा वैज्ञानिकहरुले गत सोमबार सार्वजनिक गरेका थिए ।
अध्ययनको क्रममा विश्वका सबैभन्दा शक्तिशाली ७ वटा टेलिस्कोप प्रयोग गरिएको थियो । जसमा चिलीको प्यारानल अब्जर्भेटरीका भिआइएसटी र भिएसटी, नासाको ग्यालेक्स र वाइज तथा युरोपेली स्पेस एजेन्सीको हर्सेल लगायतका टेलिस्कोप छन् ।
वैज्ञानिकहरुले अभूतपूर्व तथ्यांक संकलनका क्रममा व्रम्हाण्डमा हाल पैदा भैरहेको उर्जाको नक्सांकन तथा नमूनाकृत गर्ने उद्धेश्य राखेका थिए । अब उनीहरुले ब्रहाण्डको इतिहासमा उत्सर्जित उर्जाको नक्शांकन गर्दैछन् ।
ठूलो विस्फोट अर्थात् बिग ब्यांग जसबाट ब्रम्हाण्डको सिर्जना भयो, सोही क्रममा सबै उर्जाको सिर्जना भएको थियो ।
ताराहरुलेे आफ्नो पिण्डलाई उर्जामा बदल्ने प्रक्रियाका माध्यमबाट चम्किन्छन् । जसलाई चर्चित वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले सापेक्षतावादी सिद्धान्तबाट प्रमाणित गरेका छन् । तर यो उर्जा उत्पादनको प्रक्रिया सधै उहीँ दरमा रहँदैन र यो विस्तारै घटिरहेको छ ।
प्राध्यापक ड्राइभरका अनुसार ताराहरुले निरन्तर हाइड्रोजन तथा हिलियम तत्वको फ्युजन प्रक्रियाका क्रममा उर्जा निस्कासन गरिरहेका छन् । यसरी निस्कासित उर्जा ब्रम्हाण्डको धूलोले सोस्ने, तथा दुइ ग्यालेक्सी बीचको खाली ठाउँमा पुगेर अर्को तारा वा ग्रहसम्म गएर ठोक्किने गर्छ वा प्रायः टेलिस्कोपको ऐनामा आएर ठोक्किने गर्छ ।
यद्यपि ब्रम्हाण्ड विस्तारै ओइलाउँदै गएको भन्ने तथ्य सन् १९९० को दशकदेखि नै वैज्ञानिकहरुले बताएका भएपछि पछिल्लोपटकको अध्ययन सबैभन्दा विस्तृत तथा तथ्यपूर्ण रहेको बताइएको छ ।
अमेरिकाको हवाइमा भएको अन्तराष्ट्रिय खगोल संघको साधारण सभामा प्राध्यापक ड्राइभरको यो अध्ययनको नतिजा प्रस्तुत गरेका हुन् ।
फेरी अर्को भुगर्वविद्को यस्तो भविष्यवाणी .
बेलायती भुगर्वविद् डाक्टर जोन एलियटले बीबीसीसँग कुराकानी गर्दै नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर १५ औं शताब्दीदेखि भुकम्प नगएकाले पोखरादेखि पश्चिमलाई केन्द्र बिन्दु बनाएर ८ रेक्टर स्केल भन्दा माथिको भुकम्प जानसक्ने चिन्ता व्यक्त गरेका छन् ।
यसैबीच बीबीसीसँग कुरा गर्दै अमेरिकी भुगर्विय सर्वेक्षणका डाक्टर सुसान हगले नेपालमा गएका दुईवटा ठूला भुकम्पपपछि मध्य नेपालको जमिन डेढ मिटर माथि उठेको जानकारी दिएकी छन् । स्रोत – खसोखास







