Rochak sansar
»
प्रेमीका र श्रीमती नहुनेहरुका लागि यस्तो अबसर !
प्रेमीका र श्रीमती नहुनेहरुका लागि यस्तो अबसर !
मंसिर, काठमाडौं । तपाईलाई आफ्नी प्रेमीकाले अँगालोमा कसेको कस्तो लाग्छ ब?
प्रेमी–प्रेमीका हुनेहरुलाई त यो स्वर्गीय आनन्द प्राप्त भैरहेकै होला तर
जसका प्रेमी वा प्रेमीका छैनन् उनीहरुले अंकमालको आनन्द कसरी लिइरहेका
होलान् ? अँगालोेमा बाँधिन चाहने तर प्रेमी–प्रेमीका नभएकाहरुलाई लक्षित
गरेर अमेरिकाको इन्डियानामा लिसा केलीले इन्डी कुडेल्स सञ्चालनमा ल्याएकी
छिन् ।
प्रेमीका र श्रीमती नहुनेहरुका लागि यस्तो अबसर ! |
दुई सन्तानकी आमा लिसाले एक्लै भएका वा तनावमा रहेका पुरुषहरुलाई अँगालेमा
बाँधेर समयअनुसार शुलक असुल्छिन् । केही आलोचकले यसलाई यौन व्यवसायको
पूर्वअभ्यास बताए पनि लिसा त्यसलाई मान्न तयार छ्रनन । उनी आफूले
दिनेसेवाको निश्चित नियम भएको बताउँछिन् ।
लिसाका अनुसार संवेदनशील अंगमाछुन नपाइने, नुहाएको हुनुपर्ने, दाँत माझेको
हुनुपर्ने,सफा लुगा लगाएको हुनुपर्ने, भित्री बस्त्र नगलाएको अवस्थामा हुन
नहुने जस्ता नियम उनका ग्राहकका लागि लागू हुन्छ । गहको घरमै गएर उनी
तिनीहरुलाई बिभिन्न आसनमा राखेर अँगालेमार्छिन् । लिसा यसलाई
एउाथेरापीकारुपमा लिन्छिन् । यो सेवाका लागि ग्राहकले ३० मिनेटको ३० डलर,
एक घन्टाको ६० डलर र ९० डलर तिर्नुपर्ने हुन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
Labels:
Rochak sansar