दुबइमा नेपाली र बङ्गाली बिच भिडान्त एक नेपालीको मृत्यु ६ पक्राउ हेर्नुहोस आजको ताजा खबर
मादक पदार्थ पिएपछि सुरुभएको सामान्य झगडाले उग्ररुप लिएको थियो । मृतक खवास यहाँस्थित एक इलेक्ट्रिक एण्ड डेकोर कम्पनीमा कार्यरत थिए । बंगलादेशी कामदारले हानेको लाठीले टाउकोमा लागेपछि खवासको घट्ना स्थलमै मृत्यु भएको श्रोतले बताएको छ ।
घट्नापश्चात शारजाह प्रहरीले केही बंगलादेशीसहित ६ जना नेपालीलाई पक्राउ गरेको छ । प्रक्राउ पर्ने नेपालीहरूमा मोरङका कृष्ण दाहाल, उदयपुरका हेमबहादुर राई, उदयपुरकै रोइत राई र केशब राई, गुल्मीका चन्द्रसिङ खत्री र कास्कीका शंकर नेपाली रहेको उदयपुरका भक्त राईले बताए ।