चीनका डाक्टरहरुले चमत्कार नै गरेर देखाए (फोटो सहित )
चीनक च्यांग्सा क्षेत्रको एक फ्याक्ट्रीमा काम गर्ने मजदुर जियओ वाईको दाहिने हात दुर्घटनामा काटियो। सामान्यतया हात फेरी जोड्नु असंभव जस्तै थियो तर चिनियाँ डाक्टरहरुले असंभवलाइ सम्भव बनाएर
देखाइदिएका छन्। दुर्घटनामा हात काटिएको ७ घण्टापछि वाईलाई च्यांग्साको एक अस्पताल पुर्याइएको थियो ।डाक्टरहरुले डिसेम्वर १० पुन सर्जरी गरेर जियाओको हातलाई दाहिने पाखूरामा जोडेर ठीक पारिसकेका छन्। उनले अझै पनि केही सर्जरी गर्नु पर्ने छ । चिनियाँ डाक्टरहरु माइक्रोसर्जरीका लागि संसारभर विख्यात छन्। तस्विरमा हेरौ चिनियाँ डाक्टरहरु अचम्ति गरिदिने माइक्रो सर्जरी एजेन्सी भिडियो हेर्न तल क्लिक गर्नुहोस
