कट्रिना कैफ पनि ब्लु फिल्म खेल्थिन


ओएस नेपाल, काठमाडौँ, ९ पुस ।  भारतीय फिल्म उद्योगका चर्चित अभिनेता रणवीर कपुर र कैटरिना कैफको प्रेम प्रसङ्ग अहिले भारतीय मिडिया देखी अन्तराष्टिय मिडियामा निकै गसिप बनिरहेका छन् ।katrina-kaifs-sex-scene-with-john-abraham
भनिएको छ, ‘उनीहरु चाँडै बिबाह गर्दैछन् ।’ त्यसका लागि दुवैका घर परिवारमा यो कुरा चलिसकेको छ । मिडियाले रणवीर कपुर र कटरिनाको फोटोहरु प्रकाशन गरिदिए पछि त्यो भाइरल पनि भयो । त्यसपछि दुवैले मुख फोरे कि ‘हो हामी प्रेममा छौ ।’ दिपिका पादुकोणसँग ट्रेजडीमा परेका रणवीर र सलमानसँग ट्रेजडीमा परेकी कटरिना बिच पछिल्लो समयमा हांगिएको प्रेमका बहस चलिरहदाँ अहिले कटरिनाको विगतलाई लिएर एउटा सनसनी मच्चिन पुगेको छ ।
isabelle-with-porn-movie-producer_650_051514062410
ब्लु फिल्म निर्माता टेरी स्टिफेन्सको अंगालोमा कटरिना
यो सनसनी यही बेला मच्चिएको छ, जुन बेला रणवीर र कट्रिनाको बिबाह हुने तयारी भइरहेको सञ्चार माध्यममा आइरहेको छ । भनिएको छ कि, पोर्न स्टार सन्नी लियोन जस्तै कटरिना पनि एक समय ब्लु फिल्म इन्ड्रष्टीमा आबद्य थिइन, यद्धपी कटरिनाको ब्लु फिल्म भने अझै सार्वजनिक भइसकेको अवस्था भने छैनन् । तर, ब्लु फिल्म बनाउने विश्वका चर्चित प्रोडुसर टेरी स्टीफेन्ससँग उनको सामिप्यता र आत्मियता झल्किएको तस्बिर सार्वजनिक भए पछि अहिले त्यो तस्बिर भाइरल बन्न पुगेको छ ।
बलिउडमा प्रवेश गर्नु अघि कटरिनाले खेलेको बुम फिल्ममा उनले उत्तेजक सिनहरु पनि दिएकी थिइन् ।
kaitrina_terrystephens_650_051514062640
ब्लु फिल्म उद्योगका चर्चित निर्माता टेरी स्टिफेन्ससँग कटरिना
आकर्षक शरीरकी धनी कटरिना के बलिउडमा प्रवेश गर्नु अघि पोर्न अर्थात ब्लु फिल्म इन्ड्रष्टीमा त थिइनन ? उनले ब्लु फिल्ममा अभिनय त गरेकी थिइनन ? भारतीय मिडियाले अहिले प्रश्न उठाएका छन् । किनभने, कटरिना ब्लु फिल्मका चर्चित निर्माता टेरी स्टिफेन्ससँग सेल्फी लिइरहेको र उनको अंगालोमा बसेको तस्बिर सार्वजनिक भएको छ ।
भारतीय न्युज च्यानल आजतकको वेभसाइटले कट्रिनाको बिगतका बारेमा प्रश्न उठाएर यस्तो खबर लेखेको छ, जहाँ उनको विगत कतै ब्लु फिल्म इन्डष्ट्रीमा त थिएन ? भनेर महत्वको साथ कभरेज पनि गरेको छ ।





प्रतिक्रिया दिनुहोस्...