बिगबोसको घरमै गर्भवती भइन् यी युवती
एजेन्सी ।
चर्चित भारतीय टेलिभिजन रियालिटी शो बिगबोसमा नयाँ विवाद थपिएको छ । सँधै विवादमा रहने यो रियालिटी शो एक प्रतियोगी महिला घरभित्र नै यौन सम्बन्ध राखेर गर्भवती भएपछि थप विवादमा तानिएको हो ।
विवादास्पद प्रतियोगी डिआन्ड्रा सरेन्स बिगबोसको घरमै गर्भवती भएको बताइएको छ । शुक्रबार अस्पतालमा लगेर गरिएको चेक जाँचमा उनी गर्भवती भएको खुलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
गत २८ नोभेम्बरमा अर्का प्रतियोगी गौतमसँग उनको शारीरिक सम्बन्ध भएको बताइन्छ । उनीहरुले बाथरुममा गएर ढोका बन्द गरेपछि यस अघि नै हंगामा भएको थियो ।चर्चित भारतीय टेलिभिजन रियालिटी शो बिगबोसमा नयाँ विवाद थपिएको छ । सँधै विवादमा रहने यो रियालिटी शो एक प्रतियोगी महिला घरभित्र नै यौन सम्बन्ध राखेर गर्भवती भएपछि थप विवादमा तानिएको हो ।
विवादास्पद प्रतियोगी डिआन्ड्रा सरेन्स बिगबोसको घरमै गर्भवती भएको बताइएको छ । शुक्रबार अस्पतालमा लगेर गरिएको चेक जाँचमा उनी गर्भवती भएको खुलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यद्यपी बिगबोस प्रोडक्सन युनिटले भने यस विषयमा केही बोलेको छैन ।