हस्त मैथुन आवश्यकता कि विवशता ?(भिडियो सहित|)


त्यसभन्दा व्यापक रूपमा प्रयोग हुन्छ । आफ्नै वा आफ्नो यौन साथीको यौनांगलाई चरम सुखप्राप्तिको हदसम्म हात वा विशेष पद्दति अथवा उपकरणको सहायताबाट उत्तेजित पार्ने प्रक्रियालाई हस्तमैथुन भनिन्छ । आत्मरतिको यो सबैभन्दा सजिलो र बहुपरिचित माध्यम हो । यौनसाथी संगसंगै बसेर अलग–अलग गर्ने वा परस्परमा एक अर्कालाइ गरिदिने मैथुनलाई पारस्परिक हस्तमैथुन भनिन्छ ।





प्रतिक्रिया दिनुहोस्...