जुन पुरुषले उनलाई घुमाउँछ उसैसँग सुत्ने युवती
१९ वर्षकी मात्र भएकी यी जु पेङ नामकी
चिनियाँ सुन्दरीको शोख भने अनौठो छ । उनले जुन शहरमा गयो त्यही नयाँ प्रेमी
बनाउन चाहन्छिन् ।खासमा उनलाई जहाँ पुग्यो त्यहाँ घुमाउने पुरुषसँग सुत्ने
घोषणा समेत गरेकी छिन् । तर त्यस्ता पुरुषलाई प्रेमी बनाउनका लागि उनका
केही शर्त छन् ।
| जुन पुरुषले उनलाई घुमाउँछ उसैसँग सुत्ने युवती |
उनले यसका लागि विज्ञापन नै दिएकी छिन् ।सामाजिक सञ्जालमा उनले दिएको
विज्ञापनमा जु पेङले कुनै पनि युवक जसको १ दशमलव ७५ मिटर छ र ३० वर्ष
मुनिको छ उ उनको प्रेमी बन्न सक्छ ।यस्ता युवक सुन्दर र धनी समेत हुनु
पर्ने उनको शर्त छ । उनलाई घुमाउने पैसा भएको युवकले मात्र उनीसँग मस्ती
गर्न सक्छ ।आफूलाई यसरी घुमाउन पैसा खर्छ गर्ने युवकसँग उनले सेक्स पनि
गर्नेछिन् ।पूर्वी संघाइकी विद्यार्थी पेङको यो विज्ञापनले विश्वभरी हंगामा
गरेको छ । (एजेन्सी)
