साउथ अफ्रिकाकी रोलिनी स्ट्रसलाई मिस वल्र्डको उपाधी, मिस नेपाल सुबिन पहिलो चरणबाटै बाहिरिइन् (फोटो फिचर सहित)
विशाल चौतारी समाचार तस्बिरहरु : युटुबबाट \\ मिस वल्डको अफिसियल फेसबुक पेज काठमाडौ, २०७१, मंसिर २८, आइतबार । साउथ अफ्रिकाकी रोलिनी स्ट्रसले मिस वल्र्ड २०१४ को उपाधी चुमेकी छिन् । यस बर्षको विश्व सुन्दरी प्रतियोगीता बेलायतको राजधानी लण्डनमा सम्पन्न भएको छ । विश्वका विभिन्न १२५ देशबाट सुन्दरीहरु प्रतिस्पर्धामा भाग लिन लण्डन पुगेका थिए । विश्व सुन्दरी भएपछि रोलिनीको आखाबाट आशु झर्यो ।
तपाई किन नया मिस वल्र्ड बन्न चाहनुहुन्छ ?
त्यस्तै नेपालबाट प्रतिस्पर्धामा भाग लिन पुगेकी मिस नेपाल सुबिन लिम्बु पहिलो चरणबाट नै बाहिरिएकी छिन् । सन् १९५१ पछि दोस्रो पटक मिस वल्र्ड लण्डनमा भएको हो । दोस्रो चरणमा २५ जना सुन्दरीहरु पुगेका थिए

