चर्चामा आउन सुजनाले वक्षस्थलको छोपीनुपर्ने भाग नै नछोपी फोटोसुट गरेपछि


काठमाडौँ । चर्चा सबैका लागी प्रियतम शब्द हो । तर केवल चर्चा कमाउनका लागी आवश्यकता भन्दा बढी गरिने हर्कतले भविष्य कति सुनिश्चित बन्ला रु यो सबैको प्रश्न भएपनि प्रसंग हो मोडल सुजना ढकालको । मोडल ढकाल गत साता एक अनलाइनका लागी टपलेस बन्दै गएपछि उनले वक्षस्थलको छोपीनुपर्ने भाग नै नछोपी फोटोसुट गर्न पछि हटिनन् ।

आफ्नो अगाडी पछाडीको सबै बाटो बिर्सेर संवेदनशिल अंग पुरै देखिने गरी तस्बिर खिचाएपछि उनको चर्चा र विबाद एकै पटक चुलीएको छ । एक दर्जन बढी तस्बिर खिचाएकी मोडलले एउटा तस्बिरमा स्तनको पुरै भाग देखाएकी छिन् । स्रोत/अनलाइनखबर बाट






प्रतिक्रिया दिनुहोस्...