छोरीको नांगो तस्वीर देखेर बाबुले गरे आत्महत्या


काठमाडौं । रोमानियाका एक बाबुले छोरीको नांगो तस्वीर देखेर झुण्डिएर आत्महत्या गरेका छन् । 

‘प्लेब्वाई म्यागजिन’ मा आफ्नी १८ वर्षीया छोरी लोरेंडाना चीवुले नांगो तस्वीर खिचाएपछि बाबुले सहन नसकेर आत्महत्या गरेका हुन् ।

 पेशाले मोडल चीवुले रोमानिया संस्करणमा नांगो फोटो छपाएकी थिइन् । मेरो फोटो देखेर बुबाले मलाई हेर्ने नजर फरक पारेका थिए र रुष्ट व्यवहार गर्दै आएको छोरी चीवुले सञ्चारमाध्यसँग बताएकी छन् । 


‘मेरो कामबाट पीडित भएको बताउने बुबाले आत्महत्या नै गर्लान् भन्ने सोचेको थिइन’, चीवुले भनिन् । एजेन्सीको सहयोगमा 

पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।




प्रतिक्रिया दिनुहोस्...