फेरी सार्वजनिक कार्यक्रममा भित्री बस्त्र विनै सुष्मा


काठमाडौं । पछिल्लो समय विभिन्न हर्कत गरेर चर्चामा आइरहने नायिकाको रुपमा पर्छिन् नायिका सुष्मा कार्की ।

 अनेक तरिकाबाट चर्चामा आइरहने सुष्माले केही समय अघि प्रेमीसँग झगडा गरेर चर्चामा आइन् भने गत सोमबार मात्र एक सार्वजनिक कार्यक्रममा जाँदा भित्रि वस्त्र नै नलगाई गइन् ।

 उनले लगाएको बस्त्र निकै पारदर्शी थियो । सबैले हेर्न थालेपछि सुष्माले कपालको प्रयोग गरेर छाति छोप्नुपरेको थियो । यस अघि पनि उनका यस्तै खाले विभिन्न तस्वीरहरु सार्वजनिक भएका छन् ।

उनले छातिको माथिल्लो भागमा खोपाएको टाट्युको बेलाबेलामा चर्चा भैरहने गरेको छ ।




प्रतिक्रिया दिनुहोस्...