Filmy Khabar
»
करिष्मा मानन्धरः उमेर ४० पार, उनको अगाडी सबै बेकार - फोटोफिचर सहित
करिष्मा मानन्धरः उमेर ४० पार, उनको अगाडी सबै बेकार - फोटोफिचर सहित
![Karishma Manandhar (1)](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_sQpSOLIss_oPXJwQ1muNRB_1J4U6JGPFo5AOPx1EuwqojPUnDDbHy1dabWw9iXJxrK-XhSaE2hZRi-dnvvKD6hK-o0c5KtVu1UbOACNm_JMD2PmigcAs0CO9qvNpJu9vGJHn4rSWAsdXiKAmiC=s0-d)
नेपाली सिने जगतकी निकै चर्चित नायिका करिष्मा मानन्धरलाई नचिन्ने को होला र ? उनी उमेरले ४० नाघिसकेकी छिन् तर उनको अनुहारको चमक भने फिल्ममा उदाएका नव नायिकाहरुको भन्दा कम छैन । अझ भन्ने हो भने उनको सौन्दर्यमा कुनै नायिकाहरुले प्रतिस्पर्धा गर्न सक्दैनन् । यदि कसैले गरेमा त्यो बेकार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्...