छोरा जन्मने बनाइदिन्छु भन्दै बलात्कार गर्न खोज्ने तान्त्रिक यसरी पुगे प्रहरी खोरमा


भक्तपुर, १६ चैत्र ।

निःसन्तान एक महिलालाई तन्त्र–मन्त्रबाट छोरा जन्मने बनाइदिन्छु भन्दै बलात्कार गर्न खोज्ने कथित तान्त्रिक गुरु प्रेमबहादुर बस्नेत प्रहरी फन्दामा परेका छन् ।
महानगरीय प्रहरी परिषर भक्तपुरले दोलखा, श्यामा–७ घर भई भक्तपुर नगरपालिका–१७ सल्लाघारीमा बस्दै आएका बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । सन्तान नभएकी महिलालाई छोरा जन्मने बनाइदिन्छु भन्दै कथित तान्त्रिक गुरुले बलात्कारको प्रयास गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्...