राजधानीमा अहिले राती फेरी ९ बजेर ४५ मिनेट जाँदा ४.६ रेक्टर स्केल भुकम्पको झटका
| हिले राती ९ बजेर ४५ मिनेट जाँदा फेरी राजधानीमा भुकम्पको झटका लागेको छ। सरकारले ढुक्क भएर घर फर्कन आग्रह गरे पनि स्थिति भने सामान्य नभएको स्थानियबासिहरु बताउँछन्। | |
अहिले राती ९ बजेर ४५ मिनेट जाँदा फेरी राजधानीमा भुकम्पको झटका लागेको छ। सरकारले ढुक्क भएर घर फर्कन आग्रह गरे पनि स्थिति भने सामान्य नभएको स्थानियबासिहरु बताउँछन्। ४ सेकेन्डसम्म आएको भुकम्पको झटकाले जनमानसमा झन डर पैदा भएको छ। अहिलेको भुकम्पले क्षती गरे नगरेको भने थाहा हुन सकिराखेको छैन। घर भित्र पस्न र सुत्न डराउनुका साथै ३ दिन सम्म राम्रोसंग सुत्न नपाएका स्थानियबासिहरु अब फेरि के हुने हो भन्ने डरले आत्तिईरहेका छन्। |

