भारतीय प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्दार र राहतमा सहयोग गर्ने घोषणा


काठमाडौं, वैशाख १२(एजेन्सी) नेपालमा गएको महाभुकम्पमा परेकाको उद्दार र राहतमा सहयोग गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोग गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री सुशील कोइरालालाई मोदीले शनिबार टेलिफोन गरी यस्तो बचन दिएका हुन्। अहिले प्रधानमन्त्री कोइराला नेपाल आउनेक्रममा बैंककको ट्रान्जिटमा छन्।







प्रतिक्रिया दिनुहोस्...