साँखुका पुराना घरहरु ध्वस्त, यस्तो छ कहालीलाग्दो दृश्य(भिडियोसहित)


काठमाडौं, बैशाख १४ । विनाशकारी महाभुकम्पले काठमाडौं उपत्यका लगायत देशभर ठूलो जनधनको क्षति भएको छ । त्यसमध्ये काठमाडौं उपत्यका भित्रै रहेको पुरानो बस्ती साँखुमा ४७ जना भन्दा बढीको मृत्यु भयो । साँखु नजिकमा रहेको साली नदिमा कतिपय लाशहरु भेटिएका थिए । त्यहाँ मर्नेको संख्याको विवरण आइसकेको छैन् ।






प्रतिक्रिया दिनुहोस्...