तीर्थालुको शव भारतीय वायु सेनाको जहाजबाट लगियो(फोटो फिचर)
काठमाडौं : धादिङको झ्याप्ले खोलामा बस दुर्घटनामा ज्यान गुमाएका १७ जना तीर्थयात्रीको शव भारतीय वायु सेनाको जाहाजले भारत लगेको छ। वायु सेनाको जाहाजले १७ जना तीर्थालुको शव र २१ जना घाइतेलाई लिएर गएको विमानस्थल प्रहरीले जनाएको छ।
पशुपतिनाथ दर्शन गरेर फर्कने क्रममा बुधबार बिहान झ्याप्ले खोलामा हुँदा १७ जनाले ज्यान गुमाएका थिए। दुर्घटनामा २८ जना तीर्थयात्री घाइते भएका थिए।

.jpg)
.jpg)