गृहमन्त्रालयका अनुसार भुकम्पमा परी मर्नेको संख्या ४४८५ पुग्यो


शनिबार गएको महाभुकम्पमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या झन्डै ४५ सय पुगेको गृह मन्त्रालयले जनाएको छ।
शनिबार गएको महाभुकम्पमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या झन्डै ४५ सय पुगेको गृह मन्त्रालयले जनाएको छ। यस्तै घटनामा परी ८२३५ जना छन्।
२०७२-०१-१५, १२:०० बजेसम्म भुकम्पबाट भएको मानवीय क्षति विवरण
कुल मृतक ४,४८५ घाईते ८,२३५
उपत्यका - मृतक १,४४१ घाईते ४, ८९६
काठमाडौ - १०३९
ललितपुर - १५९
भक्तपुर - २४३
पूर्व क्षेत्र मृतक: ५१ घाईते २१२
भोजपुर- २
सुनसरी- ७
सोलु -२२
ओखलढुंगा - १७
ताप्लेजुंग- १
मोरङ् -२
मध्य क्षेत्र: मृतक २,७२७ घाईते २७५७
रामेछाप - २४
सिन्धुपाल्चोक - ११८०
धनुषा - १
मकवानपुर - ३४
रसुवा - २५०
दोलखा - ५३
चितवन - ६
नुवाकोट - ५६०
धादिङ - ३४६
सिन्धुली - ९
बारा - ५
पर्सा - ५
सर्लाही - १
रौतहट - १
काभ्रे - २५२
पश्चिम क्षेत्र मृतक २६४ घाईते ३५०
गोरखा - २५६
कास्की - २
नवलपरासी - १
तनहु - १
लमजुङ्ग - ४
मध्य पश्चिम क्षेत्र - मृतक २ घाईते २०
रोल्पा - १
रुकुम - १





प्रतिक्रिया दिनुहोस्...