शवहरु तत्कालै ननिकाले अर्कोे खतरा, यसो भन्छन् चिकित्सकहरु (भिडियोसहित)


काठमाडौं उपत्यकाका सहरी क्षेत्रमा महाभूकम्पले भत्काएका संरचनामा पुरिएका शवहरु निकाल्न ढिलाइ हुँदा दूर्गन्ध फैलन सक्ने खतरा बढेको छ भने ग्रामीण भेगमा मरेका पशुका कारण दूर्गन्ध फैलने खतरा झन् बढी देखिएको छ । पुरिएका शवहरु र पशु निकाल्न अझै समय लाग्ने भएकाले दूर्गन्ध फैलन नदिने उपाय तत्काल अपनाइ हाल्नुपर्ने देखिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)




प्रतिक्रिया दिनुहोस्...