तपाईको आजको राशिफल हेर्नुहोस, आज बिहिबार १० गते बैशाख
-
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, असन्तानबाट सहयोग मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुनेछ। राजनीतिक कार्यमा सफलता प्राप्त हुनेछ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वोव्यापार व्यवसायमा अल्झन देखा पर्नेछ। मनमा त्रास बढ्ने हुँदा महत्त्वपूर्ण कार्यमा अवरोध आउनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हाव्यापार व्यवसायमा सुधार आउनेछ। आफन्तको शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। विश्वास गरेका व्यक्तिबाट धोका हुने देखिन्छ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डोसाथीभाइको सहयोगले वैदेशिक व्यापारमा सुधार आउनेछ। स्वास्थ्यमा समस्या देखा पर्नेछ। सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेसिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टेकार्यमा सुधार आउनेछ। मनमा हर्ष बढ्नेछ। सामाजिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पोस्त्रीको सहयोग प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध सुध्रिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मनमा प्रसन्नता छाउनेछ। धार्मिक कार्यमा उत्साह बढ्नेछ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, तेठेक्कापट्टाको कार्यमा आम्दानी हुनेछ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ। मानसिक तनाव कायमै रहनेछ। राज्यको सहयोग प्राप्त हुनेछ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, युसहयात्रीबाट सहयोग मिल्नेछ। कला साहित्यबाट आयआर्जन बढ्नेछ। मानसिक तनाव बढ्नेछ। राजनीतिमा सफलता मिल्नेछ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भेआकस्मिक धन प्राप्तिको योग रहेको छ। गरेको कार्यमा महत्त्वपूर्ण सफलता प्राप्त हुनेछ। मित्रको सहयोग आंशिक रूपमा मिल्नेछ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिव्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन्। पारिवारिक सदस्यको स्वास्थ्यमा समस्या देखा पर्नेछ। मनमा खिन्नता बढ्नेछ। मानपदवी प्राप्ति हुनेछ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दाधार्मिक क्षेत्रमा रुचि बढ्नेछ। अध्ययनमा अवरोध आउनेछ। स्वास्थ्यमा कफको समस्याले सताउनेछ। पारिवारिक सुखप्राप्तिको योग रहेको छ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चिआफन्तको सहयोगबाट महत्त्वपूर्ण कार्य सफल हुनेछन्। सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रशस्त धन आर्जनको योग रहनेछ। दिन शुभ छ।

