नेपालको तर्फबाट मनीषाले मोदीलाई धन्यवाद दिइन


१४ बैशाख, काठमाडौं । नेपालमा भूकम्पका कारण महाविनाश निम्तिएपछि भारतका प्रधानमन्त्रीले नेपालीका आँशु पुछ्ने बताए । 



उनले यस्तो घोषणा गर्दै हरेक प्रकारको सहयोग गर्न तत्पर रहेको बताएपछि नेपाली चेली एवं बलिउड अभिनेत्री मनीषा कोइरालाले मोदीलाई धन्यवाद दिएकी छिन् ।






प्रतिक्रिया दिनुहोस्...