चितवनमा ११.५ रेक्टरको भूकम्प अनि काठमाण्डौमा ७.४ रेक्टर
काठमाडौं, वैशाख १२ – (अपडेट) चितवनमा ११.५ रेक्टरको भूकम्प गएको छ र काठमाडौंमा पनि केहिबेरअघि ७ दशमलव ४ रेक्टर स्केलको ठूलो भूकम्प गएको छ । शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गएको करिब १ मिनेट गएको भूकम्पपछि मानिसको भागाभाग भएको छ । भूकम्प गएको ५ मिनेटपछि फेरी अर्को भूकम्पको धक्का महशुस गरिएको छ । यसबारे थप विवरण आउँन बाँकी ।



