गगन थापा घर–टहरा बनाउन रसुवातिर


काठमाडौं, जेष्ठ १६ । भूकम्प प्रभावित जिल्ला रसुवामा अस्थायी घर–टहरा निर्माण गर्नका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापासहितको टोली शनिबार रसुवा प्रस्थान गरेको छ ।

रसुवामा त्रिपाल, खाद्यान्न र घर निमार्णका लागि डकर्मी, सिकर्मीसहितको टोली रसुवा प्रस्थान गरेको हो ।

भूकम्प प्रभावित जिल्लामा कांग्रेसले केन्द्रीय सदस्यपठाउन गरेको सकुर्लरअनुसार थापा रसुवा गएका हुन् ।

टोलीलाई राजधानीमा पार्टी उपसभापति रामचन्द्र पौडेललले जनताको घरदैलोमा पुग्न आग्रह गरेका थि 





प्रतिक्रिया दिनुहोस्...