काठमाडौंमा फेरि भूकम्पको धक्का
काठमाडौं : नौ दिनअघि गएको विनाशकारी भूकम्पपछि लगातार भूकम्पको धक्का महसुस भइरहेको छ ।
आइतबार अपरान्ह काठमाडौं उपत्यकामा केही सेकेन्ड भूकम्पको कडा धक्का महसुस भएको छ । आइतबार अपरान्ह ५ बजेर २२ मिनेट जाँदा करिब ४ सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हो ।
आइतबार मात्रै ५ पटक भूकम्पको धक्का महसुस भइसकेको छ । नुवाकोटको ओखरपौवालार्इ केन्द्रविन्दू बनाएर ४.९ म्याग्निच्यूटको भूकम्प गएको हो ।
यो भूकम्पले गरेको मानवीय तथा भौतिक क्षतिको विवरण आइसकेको छैन ।