इलाम कारागारबाट २१ जना कैदीबन्दी छुटे


इलाम, जेष्ठ १५ । गणतन्त्र दिवसको अवसर पारेर शुक्रबार इलाममा २१ जना कैदीलाई रिहा गरिएको छ ।

तीमध्ये कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय सुनाइएका झापा अनारमनि–३ का अर्जुनकुमार भट्टराईले सबैभन्दा बढी नौ वर्ष चार महिना १४ दिन कैद माफी पाएका छन् ।

जिल्ला कारागारले योपटक २५ जना कैदीको बाँकी कैद मिनाहका लागि केन्द्रमासिफारिस पठाएको थियो । सिफारिस पठाइएका मध्ये ८४ प्रतिशतको मिनाह भएको कारागारले जनाएको छ ।

इलाम कारागारमा अहिले तीन सय ६ जना कैदीबन्दी रहेका 





प्रतिक्रिया दिनुहोस्...