अपडेट: सप्तरीमा भीषण आगलागी, २५ घर जलेर नष्ट
| महाभूकम्पको झड्का नरोकिदै फेरी सप्तरीको लौनीया गाविसमा भीषण आगलागी भएको छ। | |
आगलागीबाट २५ घर जलेर नष्ट भएका छन्। आगो नियन्त्रणका लागि प्रहरी, सेना, दमकल घटनास्थल जादै गरेको समाचार प्राप्त भएको छ। आगो नियन्त्रण भन्दा बाहिर गएको स्थानियले बताएका छन्। घटनाको थप विवरण आउन बाँकी छ। |
