पश्चिम नेपालमा भूकम्पको धक्का


फोटो :फाइल फोटो
काठमाडौं : देशको पश्चिमी भूभागमा आइतबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

आइतबार दिउँसो १ बजेर ५४ मिनेटमा  ४.२ म्याग्निच्यूडको परकम्पन गएको ले जानकारी दिएको छ ।
 
भूकम्पको धक्का लमजुङ र गोरखासहितका जिल्लामा महसुस भएको थियो ।

शनिबार राति १० बजेर १४ मिनेटमा ले काठमाडौं उपत्याकाहसहितका आसपासका जिल्ला हल्लाएको थियो ।
- See more at: http://www.annapurnapost.com/News.aspx/story/12547#sthash.O2wZONLr.v0E7hYw1.dpuf




प्रतिक्रिया दिनुहोस्...