News
»
अब नेपाल सरकारले राहत को अनुरोध नगरे सम्मभारत ले राहत एवं उद्दार मा कुनै सहयोग नगर्ने
अब नेपाल सरकारले राहत को अनुरोध नगरे सम्मभारत ले राहत एवं उद्दार मा कुनै सहयोग नगर्ने
भूकम्प ले फेरी नेपाल मा आतंक मच्चेको छ | कति को घर उजाडेको को छ भने कति को ज्यान समेत लिएको छ | पहिलो ठुलो भूकम्प आएको लगत्तै महिना दिन नपुग्दै आएको आर्को भूकम्प ले गर्दा झनै नेपाल को जना जीवन मा ठुलो क्षति एवं त्रास फैलाएको छ | यसै बीच पहिलो भूकम्प गए ताका बिना परमिसन नेपाल मा आएर तत्काल राहात एवं उद्दार कार्यमा बिदेशी टोलि साथै भारत पनि तिब्र रुपले खटिएको थियो तर यसपटक यसो नहुने भारत सरकार ले बताएको छ | राहत एवं उद्दार को लागि आवस्यक टोलि तयारी अवस्था मा राखिएको भए पनि आग्रह नगरे सम्म कुनै सहयोग नगर्ने बताएको छ | बैशाख १२ गते गएको भूकम्प मा राहत एवं उद्दार को लागि खटिएका बिदेशी तोलिहरुलई नेपाल सरकार ले १० दिन भित्र नेपाल छोडेर जाने आदेश सरकार ले दिएको थियो | यसै कारण ले अब उप्रान्त नेपाल सरकार ले सहयोग को अपिल नगरे सम्म कुनै सहयोग नगर्ने भारतको निर्णय बारे News24 India ले खबर प्रकाशित गरेको छ |
प्रतिक्रिया दिनुहोस्...