१०:५१ मा अर्को पराकम्पन, केन्द्र धादिङ



बैशाख १२ को विनाशकारी भूकम्पका पराकम्पन जाने क्रम २० दिन वितिसक्दा पनि जारी छ ।आज विहानभरीमा ४ रेक्टर स्केल भन्दा माथिका ४ पराकम्पन मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


पछिल्लो पराकम्पन १० बजेर ५१ मिनेट जाँदा ४ म्याग्निच्युडको पराकम्पन भएको ५ ।यस अघि बिहान ७ बजेर २८ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । त्यसैगरै आजै विहान ४ बजेर ६ मिनेज जाँदा दोलखा केन्द्र भएर ४.३ रेक्टरको भूकम्प गएको थियो भने दोलखा नै केन्द्र भएर ३ बजेर ३८ मिनेट जाँदा अर्को भूकम्प गएको भएको थियो ।





प्रतिक्रिया दिनुहोस्...