अन्जु पन्त को करियर समाप्त पार्ने अभिव्यक्ति यस्तो थियो > ठुलो भुल यसरि गरेकी थिइन् |


व्यक्तिगत जीवन र प्रोफेसनल जीवन मा भिन्नता थाहा नपाउदा अन्जु पन्त ले जिन्दगि को सबै भन्दा ठुलो भुल यसरि गरेकी थिइन् |

उनले कुन गित गाउने कुन गित नगाउने आफ्नो अधिकार को कुरा हो तर क्रिस्टियन हुन साथ अरु धर्म लाई खराब सम्झिने बानि चाहि नेपालि क्रिष्टियन हरुले त्याग्नु पर्ला कि ? प्रोफेसन लाई प्रोफेसन को दृष्टिकोण ले हेर्नु पर्ने हो - त्यसरी हेरिएन भने त गाइनो डाक्टर संग मान्छे हरुले आफ्नो श्रीमती को चेकअप गराउन सक्दैन नि हैन र ???




प्रतिक्रिया दिनुहोस्...