यम ग्रह पृथ्वी नजिक आउन थालेको वैज्ञानिकहरुको संकेत,


सौर्य मण्डलमा नौ वटा ग्रहहरु रकेका छन् ।ति मद्ध्ये ​यम ग्रह पनि एक हो । ​यम ग्रह लाई पृथ्वीबाट सबैभन्दा टाढा रहेको ग्रह भन्ने गरिन्छ । ​तर वैज्ञानिकले गरेको पछिल्लो अनुसन्धानमा पृथ्वीबाट सबैभन्दा टाढा रहेको यम ग्रह प्रष्ट रुपमा देखिन थालेको वैज्ञानिकले बताएका छन् ।  वैज्ञानिकहरुले सो ग्रह पृथ्वीतर्फ आईरहेको हुनसक्ने अनुमानका रुपमा पनि लिइरहेका छन्  । बीबीसीले जनाए अनुसार यमको अनुसन्धान गरिरहेको नासाको उच्चस्तरीय समितिले यमको प्रष्ट तस्बीर हिजो सार्वजनिक गरेको छ र उक्त्त तस्वीर पृथ्वी देखि १ हजार ५ सय किलोमिटर दुरीबाट लिईएको थियो । नासाले बताय अनुसार यमबारे थप अनुसन्धान गर्न उसले आगामी मंगलबार अन्तरिक्षमा यान पठाउ लागेको छ । उक्त्त यानले पृथ्वीबाट १२ हजार ५ सय किलोमिटर दुरीबाट यमको तस्वीर खिच्ने बताईएको छ । त्यसपछि मात्र यम पृथ्वी नजिकिँदै आएको हो कि होइन भन्ने स्पष्ट हुने समाचारमा बताईएको  छ । एजेन्सी ।




प्रतिक्रिया दिनुहोस्...