तपाईको आजको राशिफल हेर्नुहोस, आज श्रावन २ गते शनिबार २०७२ साल द्वितीया, शुक्ल पक्ष मण्डेला दिवस
-
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अशनिबार दुविधात्मक रहनेछ। आइत, सोम निर्णय क्षमता बढ्नेछ। मंगल, बुध, बिहीबार काममा विजय मिल्नेछ। शुक्रबार यात्रा, व्यवसाय र परिवर्तन फलदायी हुनेछ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वोशनिबार निर्णायक कामको जिम्मा बढ्नेछ। आइत, सोम प्रतिकूल रहनेछ। मंगल, बुध, बिही प्रतिस्पर्धा सार्थक रहनेछ। शुक्रबार शत्रु पराजित हुनेछन्। आत्मबल बढ्नेछ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हाशनिबार बोलीवचनमा प्रभाव बढ्नेछ। आइत, सोम सामाजिक कार्यक्रममा सहभागी भइनेछ। मंगल, बुध, बिही प्रतिकूल रहनेछ। शुक्रबार बौद्धिक चिन्तन गरिनेछ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डोशनिबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ। आइत, सोमबार अर्थोपार्जन हुनेछ। मंगल, बुध, बिहीबार सामाजिक काममा सहभागी भइनेछ। शुक्रबार प्रतिकूल रहनेछ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टेशनिबार निकै खर्चिलो रहनेछ। आइत, सोमबार भाग्यवर्धक हुनेछ। मंगल, बुध, बिहीबार आयआर्जन बढ्नेछ। शुक्रबार यश, कीर्ति मिल्नेछ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पोशनिबार नवीन आयस्रोत खुल्नेछ। आइत, सोमबार प्रतिकूल रहनेछ। मंगल, बुध, बिहीबार भाग्य वृद्धि हुनेछ। शुक्रबार मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, तेसाताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनिबार कार्यसिद्धि हुनेछ। आइत, सोमबार आयआर्जनका प्रशस्त मार्गहरू खुल्नेछन्। मंगल, बुध, बिहीबार प्रतिकूल रहनेछ। शुक्रबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, युशनिबार धर्मकर्म गरिनेछ। आइत, सोमबार उत्कृष्ट सम्मान मिल्नेछ। मंगल, बुध, बिहीबार आयआर्जन र विद्या बढ्नेछ। शुक्रबार प्रतिकूल रहनेछ ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भेशनिबार हानिकारक रहन सक्नेछ। आइत, सोम आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। मंगल, बुध, बिही आँटेको काम सफल हुनेछ। शुक्रबार आयको नयाँ स्रोत खुल्नेछ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिशनिबार मावली पक्षबाट सहयोग मिल्नेछ। आइत, सोम प्रतिकूल रहनेछ। मंगल, बुध, बिहीबार दानशील रहनेछ। शुक्रबार मानसम्मान र पदप्रतिष्ठा प्राप्त हुनेछ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दाशनिबार शत्रु परास्त हुनेछन्। आइत, सोम व्यापार व्यसाय बढ्नेछ। मंगल, बुध, बिहीबार प्रतिकूल रहनेछ। शुक्रबार परोपकार गरिनेछ। दीर्घकालीन योजना बन्नेछ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चिशनिबार निर्णय क्षमता बढ्नेछ। आइत, सोम सहयोग आदानप्रदान हुनेछ। मंगल, बुध, बिही पारवहन कार्य सहज हुनेछ। सन्तानबाट सहयोग पाइनेछ। शुक्रबार प्रतिकूल रहनेछ।

