पूर्वको पशुपतिनाथका नामले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा साउने सोमबारका दिन मन्दिर परिसरमा भक्तजनले चडाएको भेटी सुकाउँदै ।