सेक्स गर्ने क्रममा लडेर एक प्रेम जोडीको मृत्यु भएको छ पुरा पढ्नुहोस
फ्रान्सको एक ऐतिहासिक किल्लामा एक प्रेम जोडी सेक्स गर्ने क्रममा मृत्यु भएको छ । यी प्रेम जोडी सेक्स गर्ने क्रममा वाल बाट चिप्लिदा लडेर मृत्यु भएको छ ।अंग्रेजी दैनिक द इंडिपेंडेन को रिपोर्टका अनुसार अधबैसे प्रेम जोडी शोजी आर्किपेलागो द्वीपमा रहेको वॉबान किलाको वलमा बसेर सेक्स गर्ने क्रममा झन्डै ४० फुट गहिरो खाडलमा खसेर मृत्यु भएको हो । शुक्रबार बिहानै यी प्रेमजोडीको शवलाई नग्न हालतमा खाडलमा फेला परेको फ्रान्सेली मिडियाले जनाएका छन् ।
सो प्रेम जोडीको कपडा भने किल्लाको वलमा झुण्डीएको अवस्थामा फेला परेको थियो ।
सो प्रेम जोडीको कपडा भने किल्लाको वलमा झुण्डीएको अवस्थामा फेला परेको थियो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjVOzBoluqgErEZcg8MoFvU2XS1nKGwSW2IP4OKeZwlkAWCRNEm6T1CqXhy7P30qAiz6_uGc521jvfG0ec6Ebo5Y4VSFx7rkpEjrqqtUfub1TEryBgScWBvp4AN8fQYRaDxW-mhTlzVErk/s1600/tala.png)