काठमाडौं, संसारमा बाँचिरहे के के मात्र सुन्न पाइन्छ । यहाँ तपाइँहरूले केही बाख्राहरू कराएको सुन्न सक्नुहुन्छ, यी बाख्राहरू चिच्याएको सुन्दा यस्तो लाग्दछ कि कुनै बच्चा रोइरहेको जस्तो सुनिन्छ अथवा कसैले आफ्ना बाबु आमासंग केही भनिरहेको जस्तो लाग्दछ ।
भिडियो शेयरिङ साइट यूट्युबमा रखिएको भिडियोलाइ अहिले सम्म करिब २ करोड ८० लाख भन्दा धेरै मानिसहरूले हेरिसकेका छन ।
यी मध्ये केही त तपाइँले देख्दै आउनुभएको कार्टून क्यारेक्टर्स जस्ता पनि लाग्दछन । यहाँ भिडियोमा दिइएका बाख्राहरू देखेर उनीहरूको अचम्मको आवजहरू सुन्दा तपाइँलाइ पक्कै पनि आश्चर्य लाग्द सक्दछ ।
यदि तपाइँ संग समय छ र फुर्सदमा हुनुहुन्छ भने यो भिडियो हेर्न नभूलनुस । यो भिडियो हेरेर तपाइँ पक्कै पनि नहाँसिकन रहन सक्नु हुन्न ।
यही बाख्राहरूका मानिसहरूले जस्तै चिच्याउने आवाजहरू रहेको निकै लोकपृय भिडियो हेर्नुहोस ।
अचम्म, मानिस जस्तै चिच्याउँछन यी बाख्राहरू (भिडियो सहित)

